सुजुकी एभिनिस स्कुटर जनवरीमा नेपाल आउने

काठमाडौं । सुजुकी इन्डियाले केही दिनअघि भारतमा सार्वजनिक गरेको स्कुटर नेपाल आउने भएको छ । सुजुकी एभिनिसलाई आधिकारीक वितरक सुजुकी भिजीले जनवरीमा नेपाल ल्याउने तयारी गरेको हो । बढ्दो स्कुटरको बजारलाई ध्यानमा राख्दै सुजुकीले १२५ सीसी क्षमताको स्पोर्टी स्कुटर एभिनिस केही दिन अघि भारतमा विक्री सुरु गरेको थियो । विशेषत होन्डा ग्राजिया र टीभीएस एनटर्क […]

सम्बन्धित सामग्री

सुजुकीले स्कुटर र एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने

काठमाडौं । सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले नयाँ स्पोर्टी स्कुटर एभेनीस असारमा नेपाल ल्याउने भएको छ । कम्पनीले केही महिना अघिनै भारतमा विक्री सुरु गरे पनि अब नेपाल आउने भएको हो । सुजुकी एभेनीस १२५ स्पोर्टी डिजाइनमा तयार भएको स्कुटर हो । बजारमा उपलब्ध अन्य स्पोर्टी स्कुटर एनटर्कदेखि होन्डा ग्रजियासम्मका मोडलसँग प्रतिस्पर्धा गर्न यो मोडल […]