एसिडपीडित आरती भन्छिन्- ममाथि निरन्तर अन्याय भयो

३१ साउन, जनकपुरधाम । धनुषा जिल्ला अदालतले २५ साउनमा सुनाएको एउटा फैसलामा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव साहलाई दोषी ठहर गर्‍यो भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दियो । २१ वर्षीया आरती साहलाई उनका श्रीमान सञ्जीवले दीपावलीकै दिन २९ कात्तिक २०७७ मा एसिड प्रहार गरेका थिए । एसिडले शरीरको करीब आधा भाग जलेर उनी विरुप […]

सम्बन्धित सामग्री

एसिड छ्याप्ने पतिलाई साढे १० वर्ष कैद

जनकपुरधाम उपमहानगरपालिका–७ की एसिडपीडित आरती साहको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ। धनुषाको सबैला नगरपालिका–६ मखनाहाका सञ्जीव साहले पत्नी आरतीमाथि एसिड छ्यापी कुरूप बनाएको भन्दै जिल्ला अदालत धनुषाले पति सञ्जीवलाई साढ...

एसिडपीडित आरती साहलाई प्रदेश सरकारको ५ लाख सहयोग

१० भदौ, जनकपुरधाम । आफ्नै पतिबाट एसिडपीडित बनेकी जनकपुरधामकी आरती साहलाई प्रदेश सरकारले रु. ५ लाख सहयोग उपलब्ध गराएको छ । बिहीबार साहलाई मुख्यमन्त्री लालबाबु राउतले ५ लाखको चेक हस्तान्तरण गरेका छन् । २९ साउनमा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले साहलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ४ […]

एसिडपीडित आरतीलाई प्रदेश-२ सरकारको ५ लाख सहयोग हस्तान्तरण

जनकपुरधाम । एसिडपीडित आरती साहलाई प्रदेश-२ सरकारले ५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आज पीडित साहलाई चेक हस्तान्तरण गरेका हुन् । उनीमाथि एसिड प्रहार भएलगत्तै मुख्यमन्त्री राउतले आर्थिक सहयोगको घोषणा गरेका थिए । जनकपुरधाम उपमहानगर-७ स्थित डेरामा बसेका बेला आरती र उनकी छोरी रियामाथि श्रीमान सञ्जिव साहले ०७७ कार्तिक २७ […]

एसिडपीडित आरती साहलाई प्रदेश सरकारले ५ लाख दिने

३१ साउन, जनकपुरधाम । आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी आरती साहलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले एसिडपीडित साहलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–४ मा कोठा भाडामा लिएर बस्दै […]

एसिडपीडित आरती प्रहरी नियन्त्रणमा

जनकपुरधाम : सोमबार जिल्ला अदालत धनुषाले एसिड बिक्रेतालाई सफाइ दिएको फैसलामा चित्त नबुझेको भन्दै धनुषा जिल्ला अदालतमा आपत्ति जनाउन पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडाैंमा रहेकी आरतीले एसिड बिक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएको खबर थाहा पाएर केही बेरअघि जनकपुर आइपुगेकी उनी आफ्नो भाइ राजा साहसँग धनुषा जिल्ला अदालत पुगेकी थिइन्। उनले एसिड बिक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको बताएकी छन्।भाइ राजा साहसँग अदालत पुगेकी आरतीलाई प्रहर

एसिडपीडित आरतीको प्रश्न : मेरो ज्यान लिन खोज्नेहरूलाई किन सफाइ दिइयो?

जनकपुरधाम : धनुषाकी एसिड पीडित आरती साहले सोमबार जिल्ला अदालत धनुषाले गरेको फैसलाप्रति आक्रोश व्यक्त गरेकी छन्।आरतीले प्रश्न गरिन्, ‘मेरो ज्यान जाने गरी तथा मलाई कुरूप बनाउने र बिनालाइसेन्स एसिड बेच्ने व्यापारीलाई किन सफाइ?’ बिनालाइसेन्सको एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई अदालतले कसरी सफाइ दियो?'आफूलाई जिउनु न मर्नुको अवस्थामा पर्‍याउने दोषी आफ्नो श्रीमान सञ्जिव साहसँगै बिनालाइसेन्स एसिड कारोबार गर्ने व्यापारी नागेन्द्र साह पनि भएका उनको भनाइ थियो। &#

न्यायाधीशले घुस खाएको भनेपछि एसिडपीडित आरती अदालतबाटै पक्राउ (भिडियो)

जनकपुरधाम । एसिड बेच्नेलाई जिल्ला अदालत धनुषाले सफाइ दिएकोमा पीडित आरती साहले आपत्ति जनाएकी छन् । उनले अदालत पुगेर न्यायाधीशमाथि घुस खाएको आरोप लगाएकी हुन् । अदालतमा आक्रोश पोखेपछि आरतीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषा लगेको छ । आरतीले प्रहरीमाथि दुर्व्यवहारको आरोप लगाएकी छन् । तर, डीएसपी जितेन्द्र बस्नेतले न्यायाधीशलाई गालीगलौज गर्न थालेपछि […]

एसिडपीडित आरतीको आक्रोश– लेनदेन गरी फैसला सुनाइयो

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाकी एसिडपीडित आरती साहले मंगलबार जिल्ला अदालतमा पुगेर आक्रोश पोखेकी छन् । सोमबार जिल्ला अदालत धनुषाले गरेको फैसलामा आर्थिक चलखेल भएको आरतीले आरोप लगाएकी हुन् । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले एसिड उपलब्ध गराएका व्यवसायी नागेन्द्र साहलाई सफाइ दिएको छ । एसिड छ्याप्ने उनका श्रीमान् सबैला नगरपालकिा–६ का २६...