एसिडपीडित आरतीको प्रश्न : मेरो ज्यान लिन खोज्नेहरूलाई किन सफाइ दिइयो?

जनकपुरधाम : धनुषाकी एसिड पीडित आरती साहले सोमबार जिल्ला अदालत धनुषाले गरेको फैसलाप्रति आक्रोश व्यक्त गरेकी छन्।आरतीले प्रश्न गरिन्, ‘मेरो ज्यान जाने गरी तथा मलाई कुरूप बनाउने र बिनालाइसेन्स एसिड बेच्ने व्यापारीलाई किन सफाइ?’ बिनालाइसेन्सको एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई अदालतले कसरी सफाइ दियो?'आफूलाई जिउनु न मर्नुको अवस्थामा पर्‍याउने दोषी आफ्नो श्रीमान सञ्जिव साहसँगै बिनालाइसेन्स एसिड कारोबार गर्ने व्यापारी नागेन्द्र साह पनि भएका उनको भनाइ थियो। &#