एसिडपीडित आरतीलाई प्रदेश-२ सरकारको ५ लाख सहयोग हस्तान्तरण

जनकपुरधाम । एसिडपीडित आरती साहलाई प्रदेश-२ सरकारले ५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आज पीडित साहलाई चेक हस्तान्तरण गरेका हुन् । उनीमाथि एसिड प्रहार भएलगत्तै मुख्यमन्त्री राउतले आर्थिक सहयोगको घोषणा गरेका थिए । जनकपुरधाम उपमहानगर-७ स्थित डेरामा बसेका बेला आरती र उनकी छोरी रियामाथि श्रीमान सञ्जिव साहले ०७७ कार्तिक २७ […]

सम्बन्धित सामग्री

एसिडपीडित आरती साहलाई प्रदेश सरकारको ५ लाख सहयोग

१० भदौ, जनकपुरधाम । आफ्नै पतिबाट एसिडपीडित बनेकी जनकपुरधामकी आरती साहलाई प्रदेश सरकारले रु. ५ लाख सहयोग उपलब्ध गराएको छ । बिहीबार साहलाई मुख्यमन्त्री लालबाबु राउतले ५ लाखको चेक हस्तान्तरण गरेका छन् । २९ साउनमा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले साहलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ४ […]