जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाकी एसिडपीडित आरती साहले मंगलबार जिल्ला अदालतमा पुगेर आक्रोश पोखेकी छन् । सोमबार जिल्ला अदालत धनुषाले गरेको फैसलामा आर्थिक चलखेल भएको आरतीले आरोप लगाएकी हुन् ।
न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले एसिड उपलब्ध गराएका व्यवसायी नागेन्द्र साहलाई सफाइ दिएको छ । एसिड छ्याप्ने उनका श्रीमान् सबैला नगरपालकिा–६ का २६...