एसिड छ्याप्ने पतिलाई साढे १० वर्ष कैद

जनकपुरधाम उपमहानगरपालिका–७ की एसिडपीडित आरती साहको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ। धनुषाको सबैला नगरपालिका–६ मखनाहाका सञ्जीव साहले पत्नी आरतीमाथि एसिड छ्यापी कुरूप बनाएको भन्दै जिल्ला अदालत धनुषाले पति सञ्जीवलाई साढ...