न्यायाधीशले घुस खाएको भनेपछि एसिडपीडित आरती अदालतबाटै पक्राउ (भिडियो)

जनकपुरधाम । एसिड बेच्नेलाई जिल्ला अदालत धनुषाले सफाइ दिएकोमा पीडित आरती साहले आपत्ति जनाएकी छन् । उनले अदालत पुगेर न्यायाधीशमाथि घुस खाएको आरोप लगाएकी हुन् । अदालतमा आक्रोश पोखेपछि आरतीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषा लगेको छ । आरतीले प्रहरीमाथि दुर्व्यवहारको आरोप लगाएकी छन् । तर, डीएसपी जितेन्द्र बस्नेतले न्यायाधीशलाई गालीगलौज गर्न थालेपछि […]