एसिडपीडित आरती साहलाई प्रदेश सरकारले ५ लाख दिने

३१ साउन, जनकपुरधाम । आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी आरती साहलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले एसिडपीडित साहलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–४ मा कोठा भाडामा लिएर बस्दै […]