फैसला चित्त नबुझेको भन्दै धनुषा जिल्ला अदालत परिसर पुगेकी एसिडपीडित आरती साह पक्राउ

एसिड विक्रेतालाई अदालतले सफाइ दिएकोमा चित्त नबुझेको भन्दै  धनुषा जिल्ला अदालतमा  आपत्ति जनाउन पुगेकी एसिडपीडित आरती साहलाई पक्राउ गरिएको छ ।