काठमाडौं । राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल ...
२० पुस, काठमाडौं । नेपाल कर्मचारी परिषदले विद्यालय कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन बाध्य नपार्न अनुरोध गरेको छ । परिषदले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक संगठनहरुले, कतिपय प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले करकापमा आफ्नो राजनीतिक आस्थाको संगठनको सदस्य लिन बाध्य पारेको जनाएको छ । परिषदको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक संगठनहरुले आफ्नो राजनीति आस्था विद्यालयका प्रधानाध्यापक, […]
कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिकामा कार्यरत शिक्षक/कर्मचारी राजनीतिमा संलग्न हुन नपाउने भएका छन्। राजनीतिक दलको सदस्य भएर काम गरेको पाईए नगरपालिकाले शिक्षक/कर्मचारीलाई कारवाही गर्ने भएको छ।‘सामाजिक सञ्जालमा शिक्षक कर्मचारीले कुनै पनि विषयमा नकारात्मक टीका टिप्पणी तथा स्टेटस सार्वजनिक गरेको पाईए प्रचलित कानुनअनुसार कारवाही हुन्छ‚’ नगरपाालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘राजनीतिक दल तथा भ्रातृ संगठनमा संलग्न भै कार्य गर्दै आएका शिक्षक क
काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्मचारीले दलको नेताहरूकाे चापलुसी गर्न छोडेर जनतामा सहज सेवा विस्तार र व्यवस्थापनमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
आज बुधवार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्नेबारेमा सोच्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले चाहे चाँडै...
६ भदौ, काठमाडौं । निर्वाचन आयोगले सरकारी कर्मचारी र शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाएर आयोगले सबै मन्त्रालय, प्रदेश, स्थानीय तहलगायतका निकायमा कार्यरत सरकारी कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको भए कारबाही गर्न आग्रह गरेके हो । आयोगले नेपाल सरकार, प्रदेश सरकार वा […]
राजापुर नगरपालिकाले विभिन्न राजनीतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र दलको आबद्धता त्याग्न निर्देशन दिएको छ । नगर प्रमुख दिपेश थारूले प्रचलित शिक्षा ऐनविपरीत विद्यालयका शिक्षक र कर्मचारी राजनीतिक...
काठमाडौं, ८ चैत्र । सरकार चार दलको छ । गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी सरकारमा छन् । तर, सरकारमा काँग्रेसले अत्याधिक हावी देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुले त्यसो हुनु स्वाभाविक हो । तर, देउवाले महत्वपूर्ण नियुक्ति देखि सरुवाहरुमा भूमिका बढाउँदै गएका […]
काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम राख्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रचलित कानुन र क्षेत्राधिकार भित्र रहेर आचारसंहिता निर्माण गरेको बताए। निर्वाचनका लागि आयोगले सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय तथा त्यसम
काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ ।
आज सूचना निकालेर त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक चुनावमा उम्मेदवार नबन्न भनेको हो ।
त्रिविले कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा पालिकाको चुनावमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा बाहेक उम्मेदवारीको मनोनयन दाखिला गर्नु भन्दा १५ दिन पहिला नै विश्व विद्यालय सेवाबाट राजीनामा दिनु पर्ने व्यवस्थाको पनि ध्यानाकर्षण गराएको छ ।
तर, यो ...