स्वास्थ्य मन्त्रालय र माताहतका निकायमा कार्यरत यी कर्मचारी पार्टीको विभागीय सदस्य

नियम अनुसार सरकारी सेवामा रहेका कुनै पनि कर्मचारीले राजनीतिक दल र दलको कार्यक्रममा सहभागी हुन पाइँदैन। तर सरकारी तलब खाइरहेका कर्मचारीहरु खुलेआम राजनीतिक दलको विभागीय सदस्य बनेको फेला परेको छ।

सम्बन्धित सामग्री

कारागार अस्पतालमा पहिलो पटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक बस्यो

केन्द्रीय कारागार अस्पताल गृह मन्त्रालय अन्तर्गतको भए पनि प्राविधिक जनशक्ति भने सबै स्वास्थ्य मन्त्रालय अन्तरगर्तका कर्मचारी रहेका छन्।

मन्त्रालयमा स्वास्थ्य मन्त्रीको छड्के, समयमै आइपुगेनन् कर्मचारी

काठमाडौं : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबै विभागको छड्के अनुगमन गरेका छन्। सोमबार बिहान १० बजे स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालयका सम्पूर्ण विभागहरुको छड्के गरेका हुन्। मन्त्री अनुगमनमा पुग्दा अधिकांश कर्मचारीहरु कार्यालय समयमा पुगेका थिएनन्। मन्त्रालयको जिम्मेवारी पाएको चौथो दिनमा उनी ९ः३० बजे नै स्वास्थ्य मन्त्रालय पुगेका थिए। तर, कर्मचारी पुगेनन्। मन्त्री बस्नेतले यो अभियान यत्तिकै नरोकिने बताउँदै मन्त्रालयमा मात्रै नभएर प्रदेश स्थानीय त

मुद्दाको सुनुवाइ नहुँदा बिपी प्रतिष्ठान अन्योलग्रस्त

वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ।प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साहले माघ ११ गते उत्प्रेषण आदेश माग गर्दै सर्वोच्च

मुद्दाको सुनुवाई नहुँदा वीपी प्रतिष्ठान अन्योलग्रस्त, डा.यादव पनि आएनन्

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वहालवाला पदाधिकारीहरुलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध मुद्दाको पेशी आइतबार पनि हेर्न नभ्याइनेको सुचीमा परेको छ।...

बिपी प्रतिष्ठानमा केन्द्रबाटै कर्मचारी पठाउने निर्णयप्रति आपत्ति

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो स्वायत्त संस्थामा सरकारले ठाडो हस्तक्षेप गरेको भन्दै कर्मचारीहरूले विरोध जनाएका छन् । प्रतिष्ठानका पदाधिकारीहरूलाई काम गर्न रोकेर सरकारले स्वास्थ्य मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने गरेको...

बिपीमा केन्द्रबाट कर्मचारी पठाउने सरकारको निर्णयको विरोधमा कर्मचारी संगठन

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले गरेको ठाडो हस्तक्षेपको कर्मचारी संगठनले विरोध जनाएको छ। प्रतिष्ठानका पदाधिकारीहरुलाई काम गर्न रोकेर सरकारले स्वास्थ्य मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय अवैधानिक भएको प्रतिष्ठानस्थित...

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा खड्का नियुक्त

काठमाडौँ । बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्का नियुक्त भएका छन्। सामाजिक विकास मन्त्रालय विभाजन गरेर स्वास्थ्य मन्त्रालय गठन गरिएको थियो। सो मन्त्रालयको सचिवमा खड्का नियुक्त भएका हुन्। उनी स्वास्थ्य समूह तर्फका ११ औं तहका कर्मचारी हुन्। यसअघि खड्का स्वास्थ्य कार्यालय काठामाडौँका प्रमुख जनस्वास्थ्य प्रशासकका रुपमा कार्यरत थिए।