‘एक साताभित्र  शिक्षक र कर्मचारीले दलको आबद्धता  नत्यागे कारबाही’

राजापुर नगरपालिकाले विभिन्न राजनीतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र दलको आबद्धता त्याग्न निर्देशन दिएको छ । नगर प्रमुख दिपेश थारूले प्रचलित शिक्षा ऐनविपरीत विद्यालयका शिक्षक र कर्मचारी राजनीतिक...