बर्दिया । राजापुर नगरपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ । विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । हिजो (मंगलबार) राजापुर नगरपालिकाको बैठकले उक्त निर्णय गरेको […]