काठमाडौं, ८ चैत्र । सरकार चार दलको छ । गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी सरकारमा छन् । तर, सरकारमा काँग्रेसले अत्याधिक हावी देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुले त्यसो हुनु स्वाभाविक हो । तर, देउवाले महत्वपूर्ण नियुक्ति देखि सरुवाहरुमा भूमिका बढाउँदै गएका […]