२० पुस, काठमाडौं । नेपाल कर्मचारी परिषदले विद्यालय कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन बाध्य नपार्न अनुरोध गरेको छ । परिषदले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक संगठनहरुले, कतिपय प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिले करकापमा आफ्नो राजनीतिक आस्थाको संगठनको सदस्य लिन बाध्य पारेको जनाएको छ । परिषदको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षक संगठनहरुले आफ्नो राजनीति आस्था विद्यालयका प्रधानाध्यापक, […]