भारत-इंग्ल्यान्ड अन्तिम टेस्ट : ९० वर्षयताको इतिहास बदल्न सक्ला भारतले ?

भारत र इङ्ल्यान्डबिच पाँच खेलको टेस्ट सिरिजको अन्तिम खेल शुक्रबारबाट बर्मिङघममा शुरु हुँदै छ। ५ खेलको टेस्ट सिरिजअन्तर्गत ४ खेल गतवर्षमै सम्पन्न हुँदा पाँचौ तथा अन्तिम टेस्ट भने कोरोनाका कारण स्थगित गरिएको थियो। म्यानचेस्टरमा हुने तय भएको उक्त टेस्ट १० महिनापछि हुन लागेको हो। भारतका लागि यो टेस्टमा जसप्रित बुमराहले कप्तानको जिम्मेवारी समाल्नेछन्।गत वर्ष सिरिज स्थगित हुनुअघि टेस्टमा भारत २-१ ले अघि रहेको थियो। अर्थात भारतीय टिमले यो खेल बराबरी गरेमा पनि सिरिज जित्नेछ। यदि भारतले सिरिज जितेमा धेरै

सम्बन्धित सामग्री

घरेलु मैदानमा भारतलाई लगातार १७औँ टेस्ट सिरिज

भारतले घरेलु भूमिमा लगातार १७ टेस्ट सिरिज जितेको छ । भारतले सोमबार पाहुना टोली इंग्ल्यान्डलाई चौथो टेस्टमा पाँच विकेटले हराउँदै सिरिजमाथि ३–१ को अग्रता लिएको छ । भारतले एक टेस्ट बाँकी रहँदै...

भारत - दक्षिण अफ्रिका दोस्रो टेस्ट दोस्रो दिन नै समाप्त

इतिहासकै छिटो नतिजा दिएको केपटाउन टेस्ट म्याचमा भारतले दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ । दोस्रो टेस्टमा जित निकालेसँगै भारतले शृंखला एक–एकको बराबरी गरेको छ ।  तीव्रगतिका बलरलाई मद्यत गरेको...

बङ्गलादेशसँगकाे टेस्ट शृङ्खला भारतले जित्याे

बङ्गलादेशसँगको टेस्ट क्रिकेट शृङ्खला भारतले जितेको छ । मिरपुरमा बङ्गलादेशले दिएको एक सय ४५ रनको लक्ष्य भारतले आज आइतवार सात विकेट गुमाएर भेटाएसँगै शृङ्खला दुई–शून्यले जितेको हो ।  भारतले ७४ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो । तर श्रेयस अय्यरले नटआउट २९ र रवीचन्द्रन अश्विनले ४२ रन बनाउँदै भारतलाई जिताए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन मिराजले पाँच र शकिब अल हसनले दुई विकेट लिए । बङ्गलादेशले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पहिलाे पारीमा दुई सय २७ रन बनाएकाे थियाे । त्यसप...

बङ्गलादेशसँगकाे पहिलाे टेस्ट क्रिकेट भारतले १ सय ८८ रनले जित्याे

काठमाण्डाै – बङ्गलादेशसँगकाे पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हरायो । पाँच सय १३ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश आज आइतवार पाँचौँ दिनको पहिलो सेसनमै तीन सय २४ रन बनाउँदा अलआउट भयो । उसका लागि जाकिर हसनले १ सय र शाकिब अल हसनले ८४ रन बनाए । बलिङतर्फ भारतका अक्षर पटेलले चार र कुलदीप यादवले तीन विकेट लिए । भारत र बङ्गलादेशबीच दुई खेलको टेस्ट शृङ्खला हुन लागेकाे हाे । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला&nb...

श्रीलङ्कासँगकाे टेस्ट शृङ्खलामा भारतकाे 'क्लिन स्वीप'

श्रीलङ्कासँगको टेस्ट शृङ्खला भारतले क्लिन स्वीप गरेकाे छ । बेङ्गलाेरमा भएको दोस्रो टेस्ट आज दुई सय ३८ रनले जितेसँगै भारतले दुई खेलको शृङ्खलामा क्लिन स्वीप गरेकाे हाे ।  भारतले दिएको चार सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का दुई सय आठ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक एक सय सात रन बनाए । यस्तै कुशल मेन्डिजले ५४ रन जाेडे । बलिङतर्फ भारतका रवीचन्द्रन आश्विनले चार र जसप्रित बुमराहले तीन विकेट लिए । दोस्रो इनिङ्समा भारतले तीन सय तीनमा नाै विकेट गुमाएकाे अवस्थामा इनिङ्स समाप्तिको घोषणा ग...

दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट भारतले जित्यो, सेन्चुरियनमा पहिलाे जित

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेट भारतले एक सय १३ रनले जितेको छ । सेन्चुरियनमा भारतले दिएको तीन सय पाँच रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका एक सय ९१ रन बनाउँदा अलआउट भयो । उसका लागि डिन इल्गरले सर्वाधिक ७७ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराह र मोहम्मद शमीले तीन/तीन तथा मोहम्मद सिराज र रविचन्द्रन अश्विनले दुई/दुई विकेट लिए । यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलाे पारीमा तीन सय २७ रन बनाएकाे थियाे । उसका लागि केएल राहुलले एक सय २७, मयंक अग्रवालले ६०, अजिन्क्या रहाणेले ४८ ...

दोस्रो टेस्ट क्रिकेटमा भारतले इङ्ग्ल्यान्डलाई फराकिलो अन्तरले हरायो

काठमाण्डाै - भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ । लर्डसमा भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १ सय ५१ रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै भारतले पाँच खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । पहिलो पारीमा २७ रनले पछि परेको भारतले २ सय ९८ रन बनाउँदै दोस्रो पारी अन्त्यको घोषणा गरेको थियो । २ सय ७२ रनको लक्ष्य पाएको इङ्ग्ल्यान्ड १ सय २० रनमा अलआउट भयो । उसका कप्तान जोए रुटले ३३, जोस बट्लरले २५ तथा मोइन अलीले १३ रन बनाए । भारतका मोहमद सिराजले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा...

इङ्गल्याण्डसँगकाे तेस्राे टेस्ट भारतले १० विकेटले जित्याे

काठमाण्डाै – इङ्गल्याण्डसँगकाे तेस्रो टेस्ट भारतले १० विकेटले जितेको छ । इङ्गल्याण्डले दिएको ४९ रनको झिनाे लक्ष्य भारतले एक विकेट पनि नगुमाइ पूरा गर्‍याे । भारतका लागि राेहित शर्मा २५ र शुभमन गिल १५ रनमा अविजित रहे । पहिलो पारीमा दुवै टोलीले खराब प्रदर्शन गरेपछि भारत र इङ्गल्याण्डकाे टेस्ट दोस्रो दिनमै सकिएको छ ।  यसअघि तेस्रो टेस्टकाे पहिलो पारीमा भारतलाई एक सय ४५ रनमा अलआउट गरेको इङ्गल्याण्ड ८१ रनमा अलआउट भयो । उसका ज्याक क्राउली, जेम्स एण्डरसन र जोनी ब्रेस्टोले खाता नै खोल्न सकेनन् । अली पोप १२, ...

इङ्ग्लाण्डसँगकाे दाेस्राे टेस्ट भारतले ३१७ रनले जित्याे

काठमाण्डाै – इङ्ग्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेट भारतले तीन सय १७ रनले जितेको छ । चार सय ८२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड चौथो दिनको खाना समयअघि नै एक सय ६४ रन बनाउँदा अलआउट भएपछि भारत विजयी भएको हो ।  इङ्ल्याण्डका लागि मोइन अलीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै कप्तान जोए रुट ३३ रनमा आउट भए । भारतका अक्षर पटेलले पाँच, रविचन्द्रन अश्विनले तीन र कुलदीप यादवले दुई विकेट लिए । भारतले पहिलो पारीमा तीन सय २९ रन बनाउँदा इङ्ग्ल्याण्डको टोली एक सय ३४ रनमा अलआउट भएको थियो । यसरी भारतले पहिलो पारीको आ...