भारतको निर्वाचनमा प्रयोग हुने ‘इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम)’ अहिले चर्चाको विषय बनेको छ । इभिएमको विश्वसनीयतामाथि प्रश्न गर्दै केही विपक्षी दल र अभियन्ताहरूले प्रायः देशमा प्रयोग गर्ने गरेको कागजी मतपत्र भारतमा...
महान्यायाधिवक्ता रमेश बडालले बहस र फैसला गर्दागर्दै सिचुएसन (परिस्थिति) बदलिन सक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सोमबार सरकारको तर्फबाट बहस गर्दै बडालले यस्तो बताएका हुन् ।
भरतपुर महानगरमा मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। गत बिहीबार सरकारी वकिलको बहस सकिएकाले आज रिट निवेदक पक्षका वकिलले जवाफी बहस गर्नेछन्। उनीहरुको बहस सकिएपछि आजै निर्णय आउने सम्भावना छ। भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद शुरू…
भरतपुर महानगरको वडा नम्बर १९ मा पुन: निर्वाचन गर्ने की नगर्ने भन्ने विवादबारे सर्वोच्च अदालतमा यो साताभरि बहस भयो। त्यहाँ मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछि उत्पन्न विवाद अहिले सर्वोच्च आइपुगेको छ। रिट निवेदकपक्षका १५ वकिल र विपक्षका महान्यायाधीवक्ता कार्यालयबाट ३, निर्वाचन आयोगबाट ३ र माओवादीकी मेयर उम्मेदवार रेणु दाहालका ५ भन्दा बढी वकिलले साताभरी आफ्ना कुरा…
काठमाडौं, साउन १२ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथिको बहस सकिए पनि बिहीबारै फैसला हुने सम्भावना टरेको छ ।
बिहीबार मुद्दाको पक्षमा अधिवक्ता महादेव यादवले बहस गरेका थिए पनि विपक्षमा महान्यायाधिवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरेका थिए । बहस सकिए पनि प्रतिरक्षा बहस बाँकी नै भएकाले बिहीबारै फैसला आउने सम्भावना टरेको बताइएको छ ।
भरतपुरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ फेरि सरेको छ। सोमबार रिट निवेदक पक्षका वकिलको बहस सकिएर सरकारी वकिलले बहस थालेका थिए। रिट निवेदकका पक्षमा १५ जना वकिलले बहस गरेपछि आज सरकारका तर्फबाट महान्याधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका थिए। उनको बहस नसकिँदै समय सकिएपछि सुनुवाइ १२ गतेका लागि सारिएको हो। भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिहरुले मतपत्र…
भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी छ। अहिले रिट निवेदक पक्षका वकिलले बहस गरिरहेका छन्। अहिलेसम्म १२ जनाले बहस गरिसकेका छन् भने अझै ३ जनाले रिट निवेदकका पक्षमा बहस गर्ने छन्। उनीहरुको पालो सकिएपछि सरकारी वकिलले पनि आजै बहस गर्ने सर्वोच्च अदालतले बताएको छ। सरकारका तर्फबाट महान्यायाधीवक्ता रमण श्रेष्ठसहित तीन…
पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सर्वाेच्च अदालतमा सुनुवाइ सुरु भएको छ। पटक पटक सर्दै आएको मुद्दाको सोमबार न्यायाधीशद्व ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो। अहिले रिट निवेदकका पक्षबाट अधिवक्ता टिकाराम भट्टराईले बहस गरिरहेका छन्। भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधीहरुले मतपत्र च्यातेपछी विवाद सुरु भएको थियो।…