भरतपुर मुद्दामा सुनुवाइ जारी, आज सरकारी वकिलले बहस गर्ने

भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी छ। अहिले रिट निवेदक पक्षका वकिलले बहस गरिरहेका छन्। अहिलेसम्म १२ जनाले बहस गरिसकेका छन् भने अझै ३ जनाले रिट निवेदकका पक्षमा बहस गर्ने छन्। उनीहरुको पालो सकिएपछि सरकारी वकिलले पनि आजै बहस गर्ने सर्वोच्च अदालतले बताएको छ। सरकारका तर्फबाट महान्यायाधीवक्ता रमण श्रेष्ठसहित तीन…

सम्बन्धित सामग्री

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं, पुस १३ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । काठमाडौं जिल्ला अदालतमा मुद्दा बिहीबार बहस भएर सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको तर्फबाट बयान नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो। आइतबार अन्तिम सुनुवाइ शुरू भएको मुद्दामा प्रतिवादीको बहस नसकिएको र जवाफी बहससमेत बाँकी नै […]

सन्दीपविरूद्धको मुद्दामा आज पनि बहस गर्दैछन् वकिलहरू

बिहीवार लामिछानेप पक्षका वकिलहरूको बहस नसकिएकाले आज पनि सुनुवाइ जारी रहने छ।

सन्दीपविरूद्धको मुद्दामा आज पनि बहस गर्दैछन् वकिलहरू

बिहीवार लामिछानेप पक्षका वकिलहरूको बहस नसकिएकाले आज पनि सुनुवाइ जारी रहने छ।

लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको ‘जबरजस्ती करणी’ मुद्दामा बिहीबार पनि सुनुवाइ हुँदैछ। बुधबार बहस गरी ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन लागेको हो। बिहीबार पनि सन्दीप पक्षका वकिलले बहस गर्नेछन्। जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि बुधबार उनी पक्षका वकिलले बहस शुरू गरेका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारसुनुवाइ शुरू भएको थियो।

विघटन बहस : संवैधानिक इजलासमा सुनुवाइ शुरु

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आइतबार संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीका लागी इजलासले तोकेको २ घण्टा ३५ मिनेट समय बाँकी छ । आइतबार कांग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिने छ । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई  छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि, कहिले आउला फैसला ?

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतम दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा आइतबारदेखि बहस निरन्तर जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो । रिटमाथि बहस गर्ने वकीलहरुको संख्या धेरै भएको तथा एकै जनाले लामो समय बहस गर्दा सुनुवाइ प्रक्रया लम्बिने देखिएको छ । रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका बताइएको छ । सोमबार सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा...