भरतपुरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ फेरि सरेको छ। सोमबार रिट निवेदक पक्षका वकिलको बहस सकिएर सरकारी वकिलले बहस थालेका थिए। रिट निवेदकका पक्षमा १५ जना वकिलले बहस गरेपछि आज सरकारका तर्फबाट महान्याधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका थिए। उनको बहस नसकिँदै समय सकिएपछि सुनुवाइ १२ गतेका लागि सारिएको हो। भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिहरुले मतपत्र…