भरतपुर महानगरको वडा नम्बर १९ मा पुन: निर्वाचन गर्ने की नगर्ने भन्ने विवादबारे सर्वोच्च अदालतमा यो साताभरि बहस भयो। त्यहाँ मतगणना हुँदाहुँदै मतपत्र च्यातिएपछि उत्पन्न विवाद अहिले सर्वोच्च आइपुगेको छ। रिट निवेदकपक्षका १५ वकिल र विपक्षका महान्यायाधीवक्ता कार्यालयबाट ३, निर्वाचन आयोगबाट ३ र माओवादीकी मेयर उम्मेदवार रेणु दाहालका ५ भन्दा बढी वकिलले साताभरी आफ्ना कुरा…