पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मतपत्र योग्यता सम्बन्धी मुद्दाको बहसमा के भयो सर्वोच्चमा?

सर्वोच्च अदालतले आज पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मतपत्र योग्यता सम्बन्धी मुद्दामा बहस गरेको छ । कोलोराडो राज्यको सर्वोच्च अदालतले संविधानको १४ औं संसोधनमा गरिएको प्रावधान उल्लेख गर्दै जनवरी ६ मा क्यापिटल दंगामा ट्रम्पको भूमिकाको कारण कोलोराडोको मतपत्रबाट हटाउने फैसला गरेपछि कोलोराडो मतपत्रमा ट्रम्पलाई पुनर्स्थापित गर्ने कि नगर्ने भन्नेबारेको मुद्दा सर्वोच्चमा पुगेको हो । कोलोराडो केन्द्रबिन्दुमा […]

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचन : यस्तो हुनेछ दुईथरी मतपत्र

काठमाडौँ- आज हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग अलग दुईवटा मतपत्र उपलब्ध हुनेछ । निर्वाचन आयोगले ब्यवस्था गरे अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध हुन लागेको हो । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाक...

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनका लागि मतपत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । सार्वजनिक नमुना मतपत्रअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरिएको हो । प्रतिनिधि र राष्ट्रियसभा सदस्यका लागि प्रयोग गर्ने प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिन्ह हुनेछ । त्यस्तै प्रदेशसभा सदस्यहरूले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिन्ह र अक्षर […]

राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र बिहीबार सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए ।

आम निर्वाचनमा ७५ हजार सेना परिचालन हुने

काठमाडौं : मंसिर ४ मा हुने चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन हुने भएका छन्। निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। चुनावको मतपत्र छपाई भइरहेको जनाक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएको छ। मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन हुने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सेना परिचालन गर्न स्वीकृती दिइसकेकी छन।

नयाँ राष्ट्रपति चयन गर्न नसक्दा लेबनानमा राजनीतिक संकट

लेबनानको संसद् बुधबार सम्पन्न पहिलो चरणको मतदानबाट नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । खराब वित्तीय संकटसँग जुधिरहेको लेबनानमा राष्ट्रपति चयनका लागि गरिएको मतदानमा अधिकांश सांसदले खाली मतपत्र खसालेका...

नयाँ राष्ट्रपति चयन हुन नसक्नुले लेबनानमा राजनीतिक सङ्कट गहिरिने सङ्केत

लेबनानको संसद्ले पहिलो चरणको मतदानबाट नयाँ राष्ट्रपति चयन गर्न बिहीबार असफल भएको छ। लेबनानले खराब वित्तीय संकटसँग जुधिरहेको लेबनानमा मतदानमा अधिकांश सांसदहरूले खाली मतपत्र खसालेका छन्। जसले निर्वाचन प्रक्रिया लम्बिने सम्भावना रहेको सङ्केत गरेको छ। सभामुख नबिह बेरीले भने, ‘जब अर्को राष्ट्रपतिको बारेमा सहमति हुन्छ तब उहाँले संसदको नयाँ सत्र बोलाउनुहुनेछ। यो प्रक्रिया संवैधानिक समयसीमा […]

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले गरे बिदाइ भेट

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले चीनविरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाएका छन्। शिक्षामन्त्री देवेन्द्र पौडेलले नाष्टले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेको छन्। एक करोड धनराशीको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई प्रदान गरिएको छ। आम निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरियो।

को बन्ला फ्रान्सको नयाँ राष्ट्रपति?

सन् २०२२ को फ्रान्सेली राष्ट्रपतीय निर्वाचनको दौड स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे फ्रान्समा वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोन र उम्मेदवार मारिन ले पेनबीच शुरु भएको छ। फ्रान्सेली योग्य मतदाताहरूले शनिबार आफ्नो मतपत्र हालिसकेका छन्।फ्रान्सको संवैधानिक परिषद्ले सार्वजनिक गरेको पहिलो चरणको मतदानको नतिजा अनुसार म्याक्रोनले ९७ लाख ८३ हजार ०५८ मत जुन वैध मतपत्रको २७.८५ प्रतिशत र प्रतिद्वन्द्वीपेनले ८१ लाख ३३ हजार ८२८ मत जुन २३.१५ प्रतिशत प्राप्त गरेकी छिन्।अप्रिल १० मा भएको पहिल

३५ वर्षका गेब्रिएल बने चिलीका सबैभन्दा कम उमेरका राष्ट्रपति

चिलीमा बामपन्थी उम्मेद्वार गेब्रिएल बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका छन् । अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टले हार स्वीकार गरेपछि राष्ट्रपतिय चुनावमा जीत हासिल गरेका हुन् । विश्ककै कम उमेरका नेताहरुमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति भएका छन् ।कास्टले मतदान सकिएको साढे एक घण्टापछि र मतपत्र गणना आधा बाँकी नै रहँदा आफ्नो हार स्वीकार गरेका थिए ।गनिएको करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाएका थिए । यता कास्टले भने ४४ प्रतिशत मत पाएक