भरतपुर मुद्दामा आज रिट निवेदक पक्षका वकिलको जवाफी बहस

भरतपुर महानगरमा मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। गत बिहीबार सरकारी वकिलको बहस सकिएकाले आज रिट निवेदक पक्षका वकिलले जवाफी बहस गर्नेछन्। उनीहरुको बहस सकिएपछि आजै निर्णय आउने सम्भावना छ। भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद शुरू…

सम्बन्धित सामग्री

भरतपुर मुद्दाको सुनुवाइ फेरि सर्‍यो

भरतपुर महानगरमा मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको सुनुवाइ फेरि पनि सरेको छ। बिहिबार भएको मुद्दाको सुनुवाइमा सरकार पक्षका वकिलले बहस गरेका थिए। सुनुवाइ सरे पनि आज भतरपुर महानगरमा माओवादी केन्द्र र कांग्रेसकी साझा मेयर उम्मेदवार रेणु दाहालका वकिलले बहस गर्ने छन्। रिट निवेदक पक्षका वकिलले आइतबार जवाफी बहस गरेपछि सर्वोच्चले मुद्दाको  विषयमा निर्णय गर्ने बताइएको छ।…

भरतपुर मुद्दामा सुनुवाइ जारी, आज सरकारी वकिलले बहस गर्ने

भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ जारी छ। अहिले रिट निवेदक पक्षका वकिलले बहस गरिरहेका छन्। अहिलेसम्म १२ जनाले बहस गरिसकेका छन् भने अझै ३ जनाले रिट निवेदकका पक्षमा बहस गर्ने छन्। उनीहरुको पालो सकिएपछि सरकारी वकिलले पनि आजै बहस गर्ने सर्वोच्च अदालतले बताएको छ। सरकारका तर्फबाट महान्यायाधीवक्ता रमण श्रेष्ठसहित तीन…