काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ।शुक्रबार लामिछानेका तर्फबाट ५ जना कानुन व्यवसायी र सरकारी वकिल तथा जाहेरवाला पक्षबाट जवाफी बहस भएको छ। बहस सकिएसँगै फैसला सुनाउने तयारी भइरहेको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार अन्तिम सुनुवाइ सुरु भएको थियो।क्रिकेटर लामिछानेमाथि नाबालिका बलात्कारको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुन
काठमाडौं : रुकुम पश्चिमको सोती घटना प्रकरणमा जिल्ला अदालत रुकुममा प्रतिवादीतर्फको बहस सुरु भएको छ।आइतबार सरकारी वकिलहरूको बहसबाट सुनुवाइ सुरु भएको थियो। सरकारी वकिलहरूको बहस सकिएपछि प्रतिवादीका कानुन व्यवसायीहरू बहस गरिरहेका जिल्ला अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले जानकारी दिइन्। मङ्गलबारसम्ममा प्रतिवादीतर्फका वकिलहरूको र जवाफी बहस बुधबारसम्ममा सकाएर बुधबारै फैसला हुन सक्ने सम्भावना रहेको अदालत प्रशासनले जनाएको छ।२०७७ साल जेठ १० मा चौरजहारी नगरपालिका ८ सोतीमा ६ जना युवा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा १८ मंसिरमा फैसला आउने भएको छ । आइतबार सुरु भएको सुनुवाइमा दुवै पक्षको बहस सकिएपछि निर्णय सुनाउने मितिका लागि पेसी तोकिएको हो । वरिष्ठ अधिवक्ता...
आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । आइतबार आईजीपी धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ । त्यसअघि असार २३ गतेभित्र हालसम्म भएका बहस नोट बुझाउन अदालतले आदेश दिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त विरुद्ध एआईजीपी विश्वराज पोखरेलले मुद्दाको सुनुवाइ सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा हुँदै आए
विराटनगर : ३८ क्विन्टल सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ। प्रतिरक्षा एवं प्रतिउत्तर बहस दुई दिनअघि सकिएकाले आज मुद्दाको फैसला हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए।अदालतका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थिय। मंगलबार लम्सालकै इजलासमा फैसला आउने भएको हो। अन्तिम तयारी भइरहेकाले कुनै प्राविधिक समस्या नआएमा मंगलबार दिउँसोसम्म मुद्दाको फैसला हुने श्रेस्तेदार राणाले बताए।गोरे र नेपाल
विराटनगर : करिब ३८ क्वीन्टल सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्याको बहस आज (आइतबार) सकिएको छ।मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहितका ६ जना प्रतिवादीको प्रतिरक्षामा आइतबार दुई जना वरिष्ठ अधिवक्तासहित कानुन व्यवसायीहरूले बहस गरेका छन्।गोरेको पक्ष लिएर अधिवक्ता गणेश भट्टराईले बहस गरे। अनुसन्धानबाट सनम हत्या र सुन तस्करीको मुख्य भूमिका गोरेले निर्वाह गरेको खुलेको थियो। मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो। प्रतिवादीमध्य
काठमाडौं, असार १९ । प्रतिनिधिसभा विघटन बदर वा सदर हुने भन्ने अर्को साता टुंगो लाग्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस टुंगिएको छ। अब आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीले दुई घण्टा बहस गर्नेछन्। त्यसपछि रिट निवेदक पक्षले जवाफस्वरूप बहस गर्नेछ। अन्तिममा एमिकस […]
प्रतिनिधिसभा विघटन बदर वा सदर हुने भन्ने अर्को साता टुंगो लाग्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक र सरकार पक्षको बहस टुंगिएको छ। अब आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीले दुई घण्टा बहस गर्नेछन्। त्यसपछि रिट निवेदक पक्षले जवाफस्वरूप बहस गर्नेछ। अन्तिममा एमिकस क्युरी (अदालतका सहयोगी) ले बहस गर्नेछन्। सोमबारसम्ममा बहस सकिने आकलन गरिएको छ। त्यसपछि अदालतले विघटनको विषयमा निर्णय दिनेछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले बहस गरिरहेका छन् । आइतबार सो पक्षका बहस टुङ्गिनेछ । रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादी...
The post सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास appeared first on Purbeli News.
उक्त रिटमाथि बहस सकिएपछि इजलासबाट फागुन २० गते निर्णय सुनाउने दिन तोकेको थियो तर, अदालत बिदा भएपछि सर्वोच्चले आइतबार निर्णय सुनाउने भएको अदातलका सहप्रवक्ता देवेन्द्र ढकालले सेतोपाटीलाई जानकारी दिए।