काठमाडौं । नेपालमा इलेक्ट्रीक दुई पाङ्ग्रेको बजार कारकोभन्दा निकै सुस्त छ । यसको मूख्य कारण जस्तो सुकै ब्रान्डका सवारीसाधन सहजै नेपाल आउनु हो । अहिले नेपालमा ५ दर्जनभन्दा धेरै ब्रान्डका स्कुटरहरु आयात हुने गरेको पाइन्छ । जसमा कतिपय नामै नसुनिएका ब्रान्डहरुसमेत छन् । कतिपय अवस्थामा ग्राहकलाई छनोट धेरै तर ठगिने डरले पनि उत्कृष्ट मोडल छनोट […]