रोल्स रोयसको पहिलो इलेक्ट्रीक कार ‘स्पेक्टर’, यस्ता रहने छन् फिचर

काठमाडौं । विश्व चर्चित ‘टप अफ दी लाइन’ कार ब्राण्ड रोल्स रोयसले सन् २०२३ बाट विक्री सुरु गर्ने जनाएको इलेक्ट्रीक कुपे कार ‘स्पेक्टर’को परिक्षण सुरु गरेको छ । कम्पनीले यसलाई जर्मनीमा पूर्णरुपमा छोपेर परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका छन् । ढाकिएको भएपनि धेरै फिचरहरु कस्ता रहने छन् भन्ने विषयमा भने अनुमान गर्न सकिन्छ । कम्पनीले […]

सम्बन्धित सामग्री

दुई दिनपछि बिक्री सुरू हुँदै सिट्रोन बसाल्ट, पाइने छन् यी फिचर

काठमाडौं । सिट्रोनले भारतमा उत्पादन गरेको बसाल्ट एसयूभी आगामी शुक्रबारबाट बिक्री सुरु हुने भएको छ । कम्पनीले ल्याउन लागेको कुपे डिजाइन मिडसाइज एसयूभीमा रहेका फिचरहरु बाहिर आएका हुन् । सिट्रोन इन्डियाले सार्वजनिक गरेको तस्बिर र भिडियोहरुको आधारमा बसाल्टमा रहने केही फिचरहरु निश्चित भएका हुन् । यसमा इलेक्ट्रीक ओआरभीएम, रियर पावर विण्डो र रियर एसीभेन्ट पाउन […]

इलेक्ट्रीक एसयूभी एलरोकः तीन फरक ब्याट्री र मोटर , ५६० किमिसम्म रेन्ज

काठमाडौं । स्कोडाको नयाँ इलेक्ट्रीक एसयूभी एलरोक परीक्षणको क्रममा देखिएको छ । परीक्षणसँगै यसमा रहने फिचर लगायतका विषयमा जानकारी बाहिर आएको हो । कम्पनीले ५५ किलोवाट आवर, ६३ किलोवाट आवर र ८२ किलोवाट आवरको तीन फरक ब्याट्री रहने छ । साथै, स्कोडा एलरोक विभिन्न ४ भेरियन्टमा आउने छ । कम्पनीका अनुसार एलरोक ५०, ६०, ८५ […]

क्रेटा ईभीमा थुप्रै नयाँ फिचर पाइने, रेन्ज ४०० किलोमिटर

काठमाडौं । हुन्डाई क्रेटा ईभीमा धेरै आधुनिक र नयाँ फिचर रहने रिपोर्टहरू बाहिर आएका छन् । कोरियन निर्माताको सर्वाधिक सफल कम्प्याक्ट एसयूभीको इलेक्ट्रीक भर्सन पेट्रोलियमबाट चल्नेको तुलनामा हाइटेक फिचर लोडेड हुनेछ । सन् २०२४ को अन्तिममा सार्वजनिक हुने र २०२५ जनवरीबाट बिक्री सुरु हुने अनुमान गरिएको क्रेटा ईभीमा ३६० डिग्री क्यामेरा, दुई ठूला स्कृन, नयाँ […]

काठमाडौंमा देखियो ‘एक्सथ्री प्रो’ इलेक्ट्रीक एसयूभी (फोटो फिचर)

काठमाडौं । लक्ष्मी इ-मोविलिटीले नेपाल ल्याएको केई ब्राण्डको विद्युतीय एसयूभी एक्सथ्री प्रो मोडल काठमाडौंमा देखिएको छ । कम्पनीले केही दिनअघि अधिकतम खुद्रा मूल्य ५२ लाख ९६ हजार तोकेको इलेक्ट्रीक एसयूभी काठमाडौं आइपुगेको हो । केई एक्स-थ्री प्रो मोडलमा ५३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको एसयूभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहने छ । […]

‘सिट्रोन ओली’ इलेक्ट्रीक कन्सेप्ट सार्वजनिक, रेन्ज ४०० किमि (फोटो फिचर)

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले ओली कन्सेप्टमा आधारित इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । कम्पनीले एक पटकको फुल चार्जमा ४०० किलोमिटर भन्दा धेरै रेन्ज दिनेगरी ओलीमा आधारित कारहरु ल्याउने भएको हो । ओलीमा आधारित कारको लम्बाई ४.२ मिटर, चौडाई १.९० मिटर चौडाई र १.६५ मिटर उचाई रहने छ । कम्पनीले यसमा ४० किलोवाट […]

दुई मोटर अप्सन र दुई ठूला स्कृनसहित आउँदै एमजीको सस्तो कार

काठमाडौं । एमजीले भारतमा उत्पादन गर्ने सानो इलेक्ट्रीक कार थुप्रै आधुनिक फिचरले भरीपूर्ण रहने भएको छ । अटोकार इन्डियाले विशेष रिपोर्ट सार्वजनिक गर्दै नयाँ कार फिचर लोडेड हुने उल्लेख गरेको हो । सहरी यातायातको रुपमा विकास गरिएको यो कारको ड्यासबोर्ड दुई कलरमा सजिएको हुनेछ । साथै १०.२५ इन्चको दुई स्कृन यसमा रहने छ । एउटा […]

ओलाको पहिलो इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक

काठमाडौं । इलेक्ट्रीक सवारीसाधन उत्पादनमा हातहालेको ओलाले आफ्नो पहिलो इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीका सीईओ भाविश अग्रवालले कारको कन्सेप्ट सार्वजनिक गरेका हुन् । अग्रवालले कारको कन्सेप्ट सार्वजनिक गरेपनि यसमा रहने फिचर र टेक्नीकल पार्टको विषयमा कुनै जानकारी दिएका छैनन् । भारत लगायतका थुप्रै देशमा अनलाईन ट्याक्सी सेवा प्रदान गर्दै आएको ओलाले विश्वकै […]