काठमाडौं । जापानी अटोमोवाइल कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको कन्सेप्टलाई ‘eVX’ नाम दिएर भारतमा भएको अटो एक्स्पो २०२३ मा देखाएको थियो । अब कम्पनीले जापानमा हुन लागेको ‘टोकियो मोटर शो २०२३’ मा यसको इन्टेरियर देखाउने भएको हो । २०२३ जनवरीमा भारतमा भएको अटो एक्स्पोमा गाडीको बाहिरी बनोट मात्रै देखाइएको थियो । सुजुकीले ‘eVX’ मोडल […]