१२ करोड पर्ने रोल्स रोयस ‘स्पेक्टर’, यस्ता छन् फिचर

काठमाडौं । बेलायती कार ब्राण्ड रोल्स रोयस धेरैको ड्रिम कार हो । कुनै समय राजामहाराजाहरुले पनि सहजै किन्न नपाउने रोल्स रोयसले आफ्नो पहिलो विद्युतीय कार भारतमा सार्वजनिक गरेको छ । नेपाली १२ करोड रुपैयाँ (७ कारोड ५० लाख भारतीय रुपैयाँ) मूल्य राखेर बिक्री सुरु भएको स्पेक्टर इलेक्ट्रीक एसयूभीमा कस्ता फिचर छन् होला भन्ने धेरैको चासो […]