काठमाडौं । होण्डा इन्डियाले दुई इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा होण्डा एक्टिभा ई र क्यूसी १ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । होण्डाले हालै मिलानका सार्वजनिक गरेको होण्डा सीयूभी ई स्कुटरमा आधारित नयाँ एक्टिभा ई र क्यूसी १ सार्वजनिक गरेको हो । कम्पनीले सिल्क तथा एरोडाइनामिक डिजाइनमा नयाँ ईभी ल्याएको हो […]