टाटाको सबैभन्दा सस्तो इलेक्ट्रीक कार एकै दिन १० हजार यूनिट बुकिङ, यस्ता छन् फिचर

काठमाडौं । टाटा मोटर्सले आफ्नो इलेक्ट्रीक पोर्टफोलियोमा सबैभन्दा कम मूल्य राखेर सार्वजनिक गरेको ह्याचब्याक टियागोको इलेक्ट्रीकले नयाँ रेकर्ड बनाएको छ । टियागो इलेक्ट्रीकले एकैदिन १० हजार यूनिट बुकिङको रेकर्ड राखेको हो । टाटा मोटर्सले नेक्सन र टिगोरपछि तेस्रो इलेक्ट्रीक गाडीको रूपमा टियागो लन्च गरेको हो । भारतीय बजारमा टियागोको सुरूवाती मूल्य जम्मा ८ लाख ४९ […]