काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो इलेक्ट्रीक कार सीथ्री मार्चबाट विक्री सुरु हुँदैछ । नेपाली बजारमा पनि छिट्टै आउने अनुमान गरिएको सीथ्री विभिन्न दुई भेरियन्टमा उपलब्ध हुने भएको हो । नेपाली बजारमा साँग्रिला मोटर्सले विक्री गर्ने सीथ्रीलाई कम्पनीले लाइभ र फीलगरी दुई भेरियन्टमा उपलब्ध गराउने छ । अहिले भारतमा २५ […]