मुगुकाे खत्याडका बासिन्दा भन्छन्- रारा निकुञ्जले हामीलाई सधैँ हिँड्नुपर्ने बनायो

यसबीचमा व्यवस्था फेरिए, नेता फेरिए, जनप्रतिनिधि फेरिए तर खत्याडी जनताको दुःख भने कहिल्यै फेरिएन । सामान्य प्रशासनिक कामका लागि पनि हप्तौँ लाग्ने गरेको खत्याडवासीको गुनासो छ ।

सम्बन्धित सामग्री

देवीदेवताका थान गरिबको ‘न्यायालय’

न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थानमा पुग्ने गरेका छन् । गाउँमा हुने चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन रहिआएको छ । अदालती न्याय प्रणालीभन्दा ग्रामीण भेगका विभिन्न देवीदेवताप्रति बढी विश्वास मान्ने गरिएको छ । अड्डा अदालतमा टाठाबाठा र हुनेखाने मात्र जान्छन्, गरिबको न्यायालय भनेको नै देवीदेवताका थान हुने गरेको स्थानीय बताउँछन् । छायानाथ रारा नगरपालिका–६ का ७२ वर्षीय कर्णबहादुर ऐडीले बिनारुपियाँ र प्रक्रियामा जतिबेला पनि गाउँका प्रसिद्ध गुरादेवको थानमा आफूले न्याय पाउने गरेको बताउनुहुन्छ ।

कोटिलामा बेलिब्रिज निर्माण

छायानाथ रारा नगरपालिका–६ को कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण गरिएको छ। बेलिब्रिज निर्माणले उक्त वडाका बिरामी, ज्येष्ठ नागरिक, गर्भवती महिला र विद्यार्थीलाई आउजाउमा सहज भएको छ । कोटिला गाउँका बासिन्दा चैत्या रावलले बेलिब्रिज निर्माण भई सञ्चालनमा आउँदा यातायातका साधनसँगै पैदल यात्रुलाई सहज भएको बताउनुभयो । बेलिब्रिज निर्माणले कोटिला, मुन्दु र लिउँडीबाट कृषिजन्य वस्तुको व्यापार गर्न पैदलमार्गबाट भारी बोकेर आउने भरियालाई पनि सहज भएको छ । छायानाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलले छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा कोटिलाको कर्णालीमाथि बेलिब्रिज निर्माण भएपछि स्थानीय व्यवसायीलाई तरकारी, अन्न अन्यत्र ढुवानी गर्न सहज भएको बताउनुभयो ।

निकुञ्जभित्रको बस्ती स्थानान्तरण नहुँदा समस्या

काठमाडौँ – मुगुको छायाँनाथ रारा नगरपालिका–८ चुुँगा गाउँका दलित समुदायले ४७ वर्षदेखि नजरबन्द जस्तै जीवन बिताउनु परेको गुनासो गरेका छन् । रारा राष्ट्रिय निकुुञ्जभित्रको गाउँका बासिन्दा नीति नियम कानुनका कारण समस्यामा परेको बताउँदै आएका छन् । रारा राष्ट्रिय निकुुञ्जको स्थापाना विसं २०३२ मा भएको हो । निकुुञ्ज स्थापनापछि रारा राष्ट्रिय निकुुञ्जभित्र रहेका छाप्रु र रारा […]

चिसोले मुगुका पहिरो पीडितको बिचल्ली

काठमाडौँ- चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । “चिसो निकै बढ्यो, […]

चिसोले मुगुमा पहिराबाट बिस्थापितको बिचल्ली

चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । “चिसो निकै बढ्यो, त्रिपालमुनि […]

चिसोले मुगुका पहिरो विस्थापितको विचल्ली

गमगढी – चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरो पीडितको विचल्ली भएको छ। गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको विचल्ली भएको थियो। पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन्। बाढीपहिरोबाट विस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन्। ‘चिसो निकै बढ्यो, त्रिपालमुनि बास […]

रारामा पूर्वाधार विकास न पर्यटकीय चहलपहल

पर्यटकीय चहलपहल नबढ्दा र पूर्वाधार निर्माण नहुँदा रारा राष्ट्रिय निकुञ्जको अवस्था स्थापनाको ४७ वर्षसम्म पनि उस्तै छ । रारा र छाप्रुगाउँका बासिन्दालाई बाँकेको चिसापानी र गाभरमा सारेर २०३२ सालमा निकुञ्ज स्थापना गरिएको थियो । रारामा अरू संरचना त बनेका छैनन् नै, स्थापनाका बेला खनिएको घोडेटोसमेत उही छ । निकुञ्ज कार्यालय अहिले पनि जीर्ण भवनमा सञ्चालन भइरहेको छ । मध्यवर्ती क्षेत्रका बासिन्दा गरिबीकै चपेटामा बाँच्न बाध्य छन् ।

जिल्ला सदरमुकामको एक गाउँ, जहाँ फोन गर्न रुख चढ्नुपर्छ

सुर्खेत : जिल्ला सदरमुकाममै फोन गर्न रुख चढ्नुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर मुगुको सदरमुकाम रहेको छायानाथ रारा नगरपालिका–१३, लुमगाउँ र १४ वडाको बामगाउँका बासिन्दा फोन गर्न मोबाइल लिएर अग्ला रुख चढ्छन्।स्थानीय राजेन्द्र बुढाका अनुसार फोनमा कुरा गर्न दैनिक अग्ला रुख नै चढ्नपर्ने बाध्यता छ। ‘सदरमुकामभित्रका गाउँमा यस्तो हाल छ भने गाउँमा के अवस्था होला?’, उनले प्रश्न गरे। मुगुमा चारवटा स्थानीय तह रहेको छ। अधिकांश ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा सर्वसाधारण हैरान छन्।न

मुगुकाे दुर्गम गाउँ लिउडीमा पहिलाे पटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित

मुगु - छायाँनाथ रारा नगरपालिका-६ काे विकट गाउँ लिउडीमा पहिलो पटक गाडी पुग्दा स्थानीयवासी हर्षित भएका छन् ।  कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलो पटक लिउडीगाउँमा गाडी पुगेको हाे। गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँमा गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन् । छायाँनाथ रारा नगरपालिकाको ६७ लाख रुपैयाँ लगानी र उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर याे सडक निर्माण गरिएको जनाइएको छ । कोटिला मेलवाडा, रन्जनबालै हु...

रारा-खत्याड जलाधार क्षेत्र संरक्षणमा जुट्दै स्थानीय

मुगु : नेपालकै ठुलो तथा गहिरो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याडखोला आसपासका बासिन्दा जलाधार क्षेत्र संरक्षणमा सक्रिय हुन थालेका छन्‌। रारा ताल र यो क्षेत्रमा रहेका वनजंगल, वन्यजन्तु, चराचुरुङ्गी र जलचर प्राणी र आफूहरूको जीवनयापनका विभिन्न आयामबीच सम्बन्ध रहेको शिक्षा पाउन थालेपछि यी सबैक...