रारा-खत्याड जलाधार क्षेत्र संरक्षणमा जुट्दै स्थानीय

मुगु : नेपालकै ठुलो तथा गहिरो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याडखोला आसपासका बासिन्दा जलाधार क्षेत्र संरक्षणमा सक्रिय हुन थालेका छन्‌। रारा ताल र यो क्षेत्रमा रहेका वनजंगल, वन्यजन्तु, चराचुरुङ्गी र जलचर प्राणी र आफूहरूको जीवनयापनका विभिन्न आयामबीच सम्बन्ध रहेको शिक्षा पाउन थालेपछि यी सबैक...

सम्बन्धित सामग्री

अधिक दोहनले जुम्ला जलाधार क्षेत्र जोखिममा

जुम्ला– प्राकृतिक स्रोतको अधिक दोहानका कारण जुम्ला जिल्लाको जलाधार क्षेत्र उच्च जोखिममा परेको छ । पछिल्लो समय यहाँका स्थानीय तहले जथाभावी सडक निर्माणदेखि नदीबाट बालुवा र गिट्टी निकाल्दा जलाधार क्षेत्रमा असर परेको हो । भू तथा जलाधार व्यवस्थापन कार्यालयले जिल्लाका आठवटै स्थानीय तहसँग जलाधार क्षेत्रलाई व्यवस्थित गर्ने आगामी वर्षको जलाधार तथा उपजलाधारको वार्षिक कार्यक्रमका लागि […]

जलाधार क्षेत्र संरक्षणमा राष्ट्रपतिको जोड

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै जलाधार क्षेत्र संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। ग्रामीण भेगमा आहाल, पोखरी र ताल तलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्धन गर्नुपर्ने बताए । विश्व पानी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले भूमिगत जलस्रोतको पुनर्भरणमा जोड दिएका छन्। शहरी क्षेत्रमा वर्षाको पानीमार्फत पुनःभरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने उनको भनाइ छ

दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन

दोदा जलाधार क्षेत्रका सबै १० स्थानीय सरकारहरूबिच विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलताका अन्तरसम्बन्धित सवाललाई अन्तरस्थानीय तहस्तरीय संयन्त्रमार्फत सम्बोधन गर्न दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरिएको छ ।

‘नगरकोटलाई जलाधार क्षेत्र घोषणा गर्नु पर्‍यो’

नेपाल सरकार खानेपानी मन्त्रालयको आयोजनामा काठमाडौं उपत्यकाभित्रका सातवटा महानगर तथा नगर प्रमुखबीच ‘उपत्यकामा खानेपानी व्यवस्थापन एवं संस्थागत सबलीकरण’ विषयक छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी उपत्यकामा पठाउन ढिलाइ गर्न नहुने बताउँदै भक्तपुरको मुख्य पानीको स्रोत नगरकोटलाई सरकारले जलाधार क्षेत्र घोषणा गराई त्यस क्षेत्रको सुरक्षा र व्यवस्थापनको […]

सेतो हात्ती बन्यो मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजना जति बेला काठमाडौँ उपत्यकाका लागि भरपर्दो खानेपानीको स्रोतको रूपमा पहिचान गरियो त्यो बेला काठमाडौँ उपत्यकाका लागि त्यो बेला थुप्रै वैकल्पिक स्रोतहरू थिए । जस्तो शिवपुरी जलाधार क्षेत्रलाई नै अलि राम्रो बनाउन सकिन्थ्यो । फुल्चोकी जलाधार क्षेत्र, चन्द्रागिरि जलाधार क्षेत्र, नागार्जुन जलाधार क्षेत्र लगायतका उपत्यका वरिपरि नै पानीका स्रोतहरू थिए । यी स्रोतहरूलाई अधिकतम सदुपयोग गर्दा, संरक्षण गर्दा धेरै हदसम्म त्यसले काठमाडौँको माग पूरा गर्न सकिन्थ्यो । दीर्घकालीन रूपमा काठ

फेवाको अस्तित्व बचाउन संरक्षित क्षेत्र घोषणा

फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गरिएको छ । लामो समयदेखि फेवा जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा घोषणा गर्ने तयारी भइरहेकोमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको हो ।फेवातालको स्वास्थ्य, आयु वृद्धि तथा पानीको स्वच्छतामा सुधारको लागि फेवा जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणाको गरिएको हो । वन तथा वातावरण […]

फेवाताल संरक्षित जलाधार क्षेत्र एकीकृत कार्ययोजना बनाइने

सङ्घीय सरकारले मङ्गलबार घोषणा गरेको फेवाताल संरक्षित जलाधार क्षेत्रमा पोखरा महानगरपालिकाका  ६, २२, १७, १८, २२, २३ र २४ तथा अन्नपूर्ण गाउँपालिका १,२,३,४ वडा पर्ने भएका छन् ।  रामसार सूचीमा सूचीकृत १२३ वर्ग किलोमिटर क्षेत्रफलको  सो  क्षेत्रलाई मन्त्रिपरिषद्को निर्णयबाट संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय भएको हो ।संरक्षित क्षेत्र घोषणाका लागि आवश्यक पहल गर्न सर्वोच्च अदालतले वि.सं २०६८ चैत २० गते सङ्घीय सरकारलाई निर्देशनात्मक आदेश दिएकामा  वि.सं २०७५ वैशाख १६ गते सर

मल र जलाधार क्षेत्र घोषणाको माग

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले शुक्रबार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई भेटेर कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गरेका छन् । सांसद सुवालले चागुनारायण नगरपालिकाको नगरकोटस्थित खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खाने पानीको […]

मेयरले गरे सर्दु जलाधारको स्थलगत अवलोकन

सरकारले जलाधार क्षेत्र संरक्षण गर्न सट्टा भर्ना दिएर वस्ती स्थानान्तरण गरे पनि लगत कट्टा नगर्दा सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिकै नाममा छ र अतिक्रमण भएर किनबेच पनि भइसकेको छ।...