चिसोले मुगुका पहिरो पीडितको बिचल्ली

काठमाडौँ- चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । “चिसो निकै बढ्यो, […]

सम्बन्धित सामग्री

चिसोले कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द

सुर्खेत : चिसो अत्यधिक बढेपछि कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द गरिएको छ।कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको हो।अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी संकलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारणले यो समयमा विद्यालय बन्द हुने गरेका छन्।हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले प्रतिकूल मौसमका कारण बा

चिसोले स्थानीयसँगै प्रहरी चौकी सदरमुकाममा

अत्यधिक चिसो, हिमपात भएपछि तीन हिमाली जिल्लाका आठ प्रहरी चौकी सदरमुकाम सारिएको छ । डोल्पा, हुम्ला र मुगुका आठ प्रहरी चौकी सदरमुकाम सारिएको हो । डोल्पामा पाँचवटा, हुम्लामा दुई र मुगुमा एकवटा प्रहरी चौकी सदरमुकाम सारिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले छाडेर आएपछि प्रहरी चौकीमा ताला लगाएको छ । डोल्पाका इलाका प्रहरी […]

चिसोले मुगुका पहिरो विस्थापितको विचल्ली

गमगढी – चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरो पीडितको विचल्ली भएको छ। गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको विचल्ली भएको थियो। पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन्। बाढीपहिरोबाट विस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन्। ‘चिसो निकै बढ्यो, त्रिपालमुनि बास […]