रारावासी नै काकाकुल

पानीका लागि मेघमा भर पर्ने पक्षीको नाम हो काकाकुल। यतिबेला जुम्ला, रारा गाउँका बासिन्दा स्वच्छ, स्वस्थ र सहजतवरले पानी पिउन यही मेघ कुनुपर्ने चातक (आकाशबाट बर्सेको पानी मात्र पिएर बाँच्ने पक्षी) को नियति भोग्न बाध्य छन्।