चिसोले मुगुमा पहिराबाट बिस्थापितको बिचल्ली

चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । “चिसो निकै बढ्यो, त्रिपालमुनि […]

सम्बन्धित सामग्री

चिसोले महोत्तरीका दलित बस्तीमा बिचल्ली

चिसोले सबै क्षेत्रलाई प्रभाव पारे पनि महोत्तरीका गरिब तथा दलित बस्तीको अवस्था नाजुक छ।

चिसोले मधेसका जनजीवन प्रभावित

यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर चौथो साता सुरु भएसँगै बढेको हो । पछिल्ला १० दिनयता एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो सिरेटो चल्ने क्रम नरोकिँदा गरिब बस्तीमा लाग्दो पुसमै बिचल्ली देखिँदो छ ।चिसोको कहरले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब दलित बस्तीको अवस्था नाजुक बनेको छ । पराले झुप्राका गुजुमुज्ज बस्

चिसोले मुगुका पहिरो पीडितको बिचल्ली

काठमाडौँ- चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् । बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । “चिसो निकै बढ्यो, […]

चिसोले मुगुमा पहिरोबाट विस्थापितको बिचल्ली

गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो। पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन्।...

चुरे पहिरो पीडित : तीन हप्तादेखि जंगलमा वास, चिसोले बिरामी पर्दै बालबालिका

कैलाली – कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडितको बिचल्ली भएको छ । पहिरोले बस्ती बगाएपछि र कतिपय बस्तीहरू उच्च जोखिममा परेपछि स्थायी बसोबासको खोजीमा हिँडेका २ सय ११ परिवार अहिले जङ्गलमा खुला आकाशमुनि चिसोमा रात बिताउन बाध्य भएका छन् । गएको साउनदेखि सुरक्षित वासस्थान खोज्दै हिँडेका वडा नम्बर १ देखि ६ का बासिन्द...