बाटो बिराएको भन्दै एकीकृत समाजवादीले बोलायाे जनप्रतिनिधिको सातो
हुम्लाको अदानचुली गाउँपालिकामा स्थानीय सरकारले बाटो विराएको भन्दै स्थानीय तहका जनप्रतिनिधिको सातो (आत्मा) बोलाइएको छ। स्थानीय तहले विकास नगरेको भन्दै नेकपा (एकीकत समाजवादी)ले सातो बोलाउने कार्यक्रम गरेको हो।
स्थानीय तहका जनप्रतिनिधि...
काठमाडौँ,२३ मँसिर । मोरङका राजनीतिक दलका नेता, जनप्रतिनिधि र कर्मचारीले समाजमा लैङ्गिक समानता कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । दलित महिला केन्द्रले बिहीबार विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताका लागि महिला जनप्रतिनिधिको राजनीतिक सहभागिताबारे अन्तरक्रियामा दलका नेता र जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) प्रदेश नं १ का सदस्य विराज घिमिरेले घरदेखि […]
सिमकोट – नेकपा समाजवादी हुम्लाले फरक शैलीमा विरोधको कार्यक्रम आयोजना गरेको छ। वर्षांैसम्म गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी नबस्ने कार्यका विरुद्ध उक्त पार्टीले सातो (आत्मा) बोलाएर विरोध कार्यक्रम गरेको हो। दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा स्थानीय सरकारले बाटो बिराएको भन्दै स्थानीय तहका जनप्रतिनिधिको सातो (आत्मा) बोलाइएको हो। स्थानीय तहले विकास नगरेको भन्दै नेकपा (एकीकृत समाजवादी) अदानचुली गाउँ […]
दैलेख : राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै स्थानीय तहमा पार्टी रोज्न पाउने अवधी सकिँदा दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने निर्वाचित जनप्रतिनिधिको संख्या मुस्किलले २० प्रतिशत पुगेको छ।११ स्थानीय तह र जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिको कुल संख्या ३ सय १५ रहेकोमा मंगलबार बेलुकी ५ बजेसम्म ६२ जना निर्वाचित जनप्रतिनिधिले मात्र एकीकृत समाजवादीमा जान चाहेको भन्दै सनाखत गरेका हुन्। त्यसमध्ये एक जना वडाध्यक्ष स्वतन्त्र थिए। दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र&
धनगढी : कैलालीका ६५ जना स्थानीय जनप्रतिनिधिले पनि नेकपा एमाले छाड्दै नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। सनाखत गर्ने आज अन्तिम दिन थप १३ जनाले एमाले छाडेपछि एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ६५ पुगेको हो।निर्वाचन कार्यालय कैलालीमा सशरीर उपस्थित भएर उनीहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन्। निर्वाचन कार्यालयका अनुसार गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमाकुमारी थापा र महोन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढ
चितवनका ७ स्थानीय तहमध्ये कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा कसैले पनि एकीकृत समाजवादीमा सनाखत नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
धनगढी : नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका थप २० जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेका छन्।सोमबार घोडाघोडी नगरपालिका उपमेयर प्रेमाकुमारी थापासहित थप २० जना जनप्रतिनिधिले निर्वाचन कार्यालय पुगेर समाजवादी रोजेका हुन्। योसँगै एमाले छाडेर जिल्लामा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ५२ पुगेको छ।आज उपमेयर थापासहित वडाध्यक्ष टेकबहादुर बुढा, धनबहादुर बम, कार्यपालिका सदस्य रति कामी र वडासदस्य लक्ष्मीरुद्र न्यौपानेले सनाखत गरेका छन्। यस्तै लम्कीचुहा नगरपालिकाबाट वडाध
धनगढी– भीम रावलको गृह जिल्ला अछाममा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या १२ पुगेको छ। शुक्रबार एक जना र आज ११ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखतको निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए। आइतबार साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर र उपप्रमुख बिर्मला देवी बुढ्थापाले नेकपा […]
१७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा जान चाहेका सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई नेकपा एमालेका नेता–कार्यकर्ताले रोक्न प्रयत्न गरेका छन् । गत मंगलबार काठमाडौंमा उपलब्ध सिन्धुपाल्चोकका जनप्रतिनिधिको भेलामा जान धेरै जनप्रतिनिधिलाई रोकिएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन् । ‘निर्वाचन आयोगमा गई सनाखत गर्नुअघि काठमाडौंमा उपलब्ध जनप्रतिनिधिको भेला राखेका थियौं, तर कतिपयलाई रोक्ने प्रयत्न भयो, धरपकड भयो’ […]