सुर्खेत : नेकपा (एमाले)बाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी पार्टी)मा सनाखत गर्ने समय आज सकिएको छ। प्राप्त विवरण अनुसार यसअघि तत्कालिन एमालेभित्र नेता माधव कुमार नेपाल समूह बलियो मानिएको कर्णालीमा पार्टी फुटेसँगै खुम्चिएको छ।
कर्णाली प्रदेशसभामा नेतृत्व गर्ने एमालेबाट निर्वाचित तीन सांसद रुकुम (पश्चिम)की देवी ओली, मुगुका चन्द्रबहादुर शाही र…