१७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा जान चाहेका सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई नेकपा एमालेका नेता–कार्यकर्ताले रोक्न प्रयत्न गरेका छन् । गत मंगलबार काठमाडौंमा उपलब्ध सिन्धुपाल्चोकका जनप्रतिनिधिको भेलामा जान धेरै जनप्रतिनिधिलाई रोकिएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन् । ‘निर्वाचन आयोगमा गई सनाखत गर्नुअघि काठमाडौंमा उपलब्ध जनप्रतिनिधिको भेला राखेका थियौं, तर कतिपयलाई रोक्ने प्रयत्न भयो, धरपकड भयो’ […]