५४ जना प्रदेश सांसद एकीकृत समाजवादीमा, स्थानीय जनप्रतिनिधिको सहभागिता ज्यादै न्युन

काठमाडौं । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको समय दिएको थियो । सोहि अनुसार ५४ प्रदेशसभा सदस्यले नयाँ दल रोजेका छन्। सुदूरपश्चिममा प्रदेशसभाकै ठूलो दल एकीकृत समाजवादी बनेको छ भने प्रदेश २ मा एमालेभन्दा नयाँ दल ठूलो बनेको छ […]