धनगढी– भीम रावलको गृह जिल्ला अछाममा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या १२ पुगेको छ। शुक्रबार एक जना र आज ११ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखतको निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए। आइतबार साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर र उपप्रमुख बिर्मला देवी बुढ्थापाले नेकपा […]