काठमाडौँ,२३ मँसिर । मोरङका राजनीतिक दलका नेता, जनप्रतिनिधि र कर्मचारीले समाजमा लैङ्गिक समानता कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । दलित महिला केन्द्रले बिहीबार विराटनगरमा आयोजना गरेको लैङ्गिक समानताका लागि महिला जनप्रतिनिधिको राजनीतिक सहभागिताबारे अन्तरक्रियामा दलका नेता र जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) प्रदेश नं १ का सदस्य विराज घिमिरेले घरदेखि […]