भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : ८ वर्षमा ५९ प्रतिशत

सुर्खेत –  निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ। टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी  निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै […]

सम्बन्धित सामग्री

भरतपुर महानगरको प्रशासनिक भवन : ५० प्रतिशत भौतिक प्रगति

११, फागुन, चितवन । भरतपुर महानगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण ठेक्का लिएका शर्मा–सगरमाथा–सगुन जेभीका प्रमुख सहदेव खड्काका अनुसार भवनको ५० प्रतिशत भौतिक र ४० प्रतिशत वित्तिय प्रगति भएको हो । सात कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको ६ तले भवनको तेस्रो तला ढलान भइसकेको छ । चौथो तला […]

बन्दीपुर गाउँपालिकाको भौतिक प्रगति ७६.७२ प्रतिशत

४ असार, चितवन। तनहुँको बन्दीपुर गाउँपालिकाको चालु आर्थिक वर्षको योजना कार्यान्वयनको भौतिक प्रगति ७६.७२ प्रतिशत पुगेको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा ३२४ कुल योजना सञ्चालन गर्ने नीति अनुसार ३०६ वटा योजनाको सम्झौता भएको, १९१ योजना सम्पन्न भई भुक्तानी लिइसकेको, ४३ वटा भुक्तानीको चरणमा रहेको, ७० योजना अन्तिम चरणमा पुगेको तथा ४ वटा […]

द्रुतमार्गको भौतिक प्रगति २१ प्रतिशत

काठमाडौं– तराई (मधेश) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्ययोजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ ।गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँेविनियोजन गरेको थियो । चालू […]

द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

काठमाडौं, साउन ४ । काठमाडौंं तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ। गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड […]

द्रुतमार्गको भौतिक प्रगति  २१.२० प्रतिशत

काठमाडौँ-तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ।गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि भने ३० अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएको थियो। सुरुङ मार्गको प्याकेज १ र २

टिम्मुरे सुख्खा बन्दरगाहको भौतिक प्रगति ३२ प्रतिशत

२५ वैशाख, काठमाडौं । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा रसुवामा निर्माणाधीन टिम्मुरे सुख्खा बन्दरगाहको भौतिक प्रगति ३२ प्रतिशत पुगेको छ । कोरोना महामारीका कारण लामो समय निर्माणमा बाधा पुगेको आयोजनाले अहिले गति लिएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । मंसिरयता बन्दरगाहको भौतिक निर्माणको प्रगति झण्डै दोब्बर भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले […]

नागढुङ्गा सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत

नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ । जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । निर्माण गर्नुपर्ने संरचनामध्ये ‘ओभर पास’ सम्पन्न भइसकेको छ भने ‘फ्लाइओभर’ निर्माणाधीन छ । …

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति अपेक्षितभन्दा न्यून, २५५ भौतिक प्रगति

निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माणको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यसअघि २५ असोजमा भौतिक प्रगति २३ प्रतिशत थियो । आयोजना कार्यालयले प्रत्येक हप्ता ४ प्रतिशतका दरमा भौतिक प्रगति हुने जानकारी गराएको...