नागढुङ्गा सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत

नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ । जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । निर्माण गर्नुपर्ने संरचनामध्ये ‘ओभर पास’ सम्पन्न भइसकेको छ भने ‘फ्लाइओभर’ निर्माणाधीन छ । …

सम्बन्धित सामग्री

एक दशकदेखि पुल अधुरै

दमौली, १६ साउन । एक दशक वित्दा पनि मुग्लिन नारायणगढ खण्डको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुल अधुरै छ । दश वर्षको अवधिमा ३५ प्रतिशत मात्र काम सकिएको छ । तनहुँ र चितवन जोड्न त्रिशूली नदीमाथि घुमाउनेमा पुल निर्माण थालिएकामा दश वर्षको अवधिमा भौतिक प्रगति ३५ प्रतिशत […]

ठेक्काको म्याद सकियो बनेन ट्रमा सेन्टर

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको प्रादेशिक ट्रमा सेन्टर ठेक्का सम्झौताको म्याद सकिँदासम्म भौतिक निर्माणको काम आधा पनि हुन सकेको छैन । हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको साइट हेरिरहेका इन्जिनियर रोशन अधिकारी बताउँछन् । चार तलाको मुख्य भवनसहित एक तले डाक्टर क्वाटर, दुई तले चिकित्सक क्वाटर, चमेना गृहसहित शौचालय निर्माणको कामसँगै सुरु […]

खार्पुनाथ गाउँपालिकाको वित्तीय र भौतिक प्रगति खर्च न्यून

सिमकोट – खार्पुनाथ गाउँपालिकाले फागुुन मसान्तसम्मको भौतिक र वित्तीय प्रगति न्यून भएको पाइएको छ। गाउँपालिकाले आयोजना गरेको अर्धवार्षिक समीक्षा र सुनुवाइ कार्यक्रममा सो अवस्था देखिएको हो। प्रमुख प्रशासकीय अधिकृत विष्णुुबहादुुर शाहीले यस वर्षको फागनुु मसान्तसम्म भौतिक प्रगति ४५ र वित्तीय प्रगति ३५ प्रतिशत रहेको जानकारी दिए। यसमा पुँजीगत प्रगति भने झन् कम रहेको र त्यसमा […]

३५ प्रतिशत समय घर्कियो, भौतिक प्रगति २ प्रतिशत पनि भएन

काठमाडौं – काठमाडौंको खोकनाबाट सुरु भई मकवानपुर हुँदै बाराको निजगढसम्म जोडिने द्रुत मार्ग (फास्ट ट्रयाक) को विभिन्न प्याकेजहरुको २८ अर्ब रुपैयाँको ठेक्का हुँदा ६ अर्ब रुपैयाँ ठेकेदारले लग्यो, तर वास्तविक भौतिक निर्माण कार्य भने २ प्रतिशतभन्दा कम भएको छ । कूल ठेक्का समयको ३५ प्रतिशत व्यतीत भइसकेको छ भने साइटमा ठेकेदा...

३५ प्रतिशत समय घर्कियो, भौतिक प्रगति २ प्रतिशत पनि भएन

काठमाडौं – काठमाडौंको खोकनाबाट सुरु भई मकवानपुर हुँदै बाराको निजगढसम्म जोडिने द्रुत मार्ग (फास्ट ट्रयाक) को विभिन्न प्याकेजहरुको २८ अर्ब रुपैयाँको ठेक्का हुँदा ६ अर्ब रुपैयाँ ठेकेदारले लग्यो, तर वास्तविक भौतिक निर्माण कार्य भने २ प्रतिशतभन्दा कम भएको छ । कूल ठेक्का समयको ३५ प्रतिशत व्यतीत भइसकेको छ भने साइटमा ठेकेदा...

सुरुङमार्गको निर्माण करिब ५० प्रतिशत

निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्रमा आयोजनाको कुल प्रगति ४८.५ प्रतिशत पुगेको छ ।आयोजनाले केही दिनअघि प्रगती विवरण सार्वजनिक गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग १ हजार १ सय ६ मिटर र निकासी सुरुङमार्गको १३ सय ८४ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।” आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको […]

कति प्रतिशत काम सकियो नागढुङ्गास्थित सुरुङमार्गको ?

काठमाडौँ । नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ । जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

दुई वर्षमा अप्टिकल फाइबरको प्रगति ३५ प्रतिशत

दुई वर्षमा सक्ने भनी सुरु गरिएको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने परियोजनाको भौतिक प्रगति दुई वर्षमा ३५ प्रतिशत मात्रै छ । तीन प्याकेजमा बाँडिएको परियोजनामध्ये पहिलो प्याकेजको मात्रै काम अघि बढेको छ । अन्य दुई परियोजनाको भौतिक प्रगति शून्य छ ।

अघि बढ्यो सङ्घीय संसद् भवन निर्माण

शुरु भएको चार महिनाको भौतिक प्रगति सन्तोषजनक रहँदा र आवश्यक निर्माण सामग्रीको व्यवस्थापन हुँदा समयमै सकिने देखिन थालेको हो । तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माण शुरु भएकामा अहिलेसम्म भौतिक प्रगति झण्डै पाँच प्रतिशत र वित्तीय प्रगति २२ दशमलव ३५ प्रतिशत रहेको छ । छ महिनामा पाँच प्रतिशतको लक्ष्य लिइएकामा दुई महिना बाँकी रहँदा नै लक्ष्यमा पुगिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

महाकाली पुलको भौतिक प्रगति ३५ प्रतिशत

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुल निर्माणकार्य ३५ प्रतिशत पूरा भएको छ । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जीनियर शुलभ न्यौपानेले हालसम्म पुल निर्माणकार्यको ३५ प्रतिशत प्रगति भएको जानकारी दिए । पुलको ३० वटा मुख्य पिल्लरमध्ये १२ वटा पिल्लर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।