४ असार, चितवन। तनहुँको बन्दीपुर गाउँपालिकाको चालु आर्थिक वर्षको योजना कार्यान्वयनको भौतिक प्रगति ७६.७२ प्रतिशत पुगेको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा ३२४ कुल योजना सञ्चालन गर्ने नीति अनुसार ३०६ वटा योजनाको सम्झौता भएको, १९१ योजना सम्पन्न भई भुक्तानी लिइसकेको, ४३ वटा भुक्तानीको चरणमा रहेको, ७० योजना अन्तिम चरणमा पुगेको तथा ४ वटा […]