द्रुतमार्गको भौतिक प्रगति  २१.२० प्रतिशत

काठमाडौँ-तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ।गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि भने ३० अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएको थियो। सुरुङ मार्गको प्याकेज १ र २

सम्बन्धित सामग्री

तेत्तिस प्रतिशत प्रगति

नेपाली सेनाले जिम्मा लिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गको चैत मसान्तसम्मको भौतिक प्रगति ३३.२० प्रतिशत रहेको छ । नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले चैत मसान्तसम्मको

फास्ट ट्र्याकको सुस्त गति : ६ वर्षमा साढे २८ प्रतिशत प्रगति

४ पुस, काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गको निर्माण सुस्त गतिमा रहेको छ । निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाका अनुसार ६ वर्षको अवधिमा यो आयोजनाको भौतिक प्रगति मात्र २८.५६ प्रतिशत पुगेको छ । यो आयोजना २१ वैशाख २०७४ मा नेपाल सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको थियो । १४ जेठ २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्रुतमार्गको निर्माण […]

थपिएको समयभित्र पनि द्रुतमार्गको निर्माण सक्न मुस्किल

३१ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणमा थप ढिलाइ हुने संकेत गरेको छ । नेपाली सेनाले खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै यसका कारण प्रगति कमजोर भएको सेनाको दाबी छ । आयोजनामा अहिलेसम्म समष्टिगत रुपमा भौतिक प्रगति २१.१८ प्रतिशत र वित्तीय प्रगति १९.५८ प्रतिशत मात्रै भएको छ । म्याद […]

खोकना विवाद कायमै रहेकाले आयोजनाको ७ किमि ठेक्का लागेन

आर्थिक वर्षको ०७८/७९ सम्म भौतिक प्रगति २१.२० प्रतिशत प्रगति भएको काठमाडांै–तराई (मधेस) द्रुतमार्गको इन्ट्रि खोकनामा जग्गा विवाद कायमै रहेका कारण कुनै प्रगतिमा सुधार नएको नेपाली सेनाले जनाएको छ ।सोमबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना गरेको छलफल कार्यक्रममा सेनाले खोकनाको ७ किलोमिटर ठेक्का लाग्न सम्भव नभएकाले समग्र आयोजनाको प्रगतिमा सुधार हुन नसकेको […]

द्रुतमार्गको भौतिक प्रगति २१ प्रतिशत

काठमाडौं– तराई (मधेश) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्ययोजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ ।गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँेविनियोजन गरेको थियो । चालू […]

द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

काठमाडौं, साउन ४ । काठमाडौंं तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ। गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड […]

काठमाडौं–तराई/मधेस द्रुतमार्गको भौतिक प्रगति १६ प्रतिशत

काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ ।शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्यप्रगति स्थिति तथा चालू आव ०७८/७९ को वार्षिक कार्यक्रम प्रस्तुत गर्दै आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आव […]

गति समाउन नसकेको द्रुतमार्गः चार वर्षमा मात्र १६.१० प्रतिशत भौतिक कार्य सम्पन्न

काठमाडौं।निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको बहुप्रतिक्षित काठमाडौं–तराई/मधेस द्रुतमार्ग(एक्सप्रेसवे)ले गति लिन सकेको छैन। सेनाले निर्माण गर्ने जिम्मेवारी पाएको चार वर्षभन्दा बढी अवधिमा द्रुतमार्गको भौतिक प्रगति मात्र १६.१० प्रतिशत भएको छ।नेपाली सेनाका अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म द्रुत मार्गको वित्तीय प्रगति मात्र १४.५१ प्रतिशत भएको छ।कुल एक खर्ब ७५ अर्ब रुपैयाँको आयोजना आर्थिक वर्ष २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

लक्ष्यअनुरूप द्रुतमार्गको काम

काठमाडौं, साउन ६। काठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत रहेकोमा सो अवधिसम्म कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को बैठकले द्रुतमार्ग निर्माणको व्यवस्थापनको […]

लक्ष्यअनुरूप द्रुतमार्गको काम

काठमाडौँ–तराई/मधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत रहेकोमा सो अवधिसम्म कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ । मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को बैठकले द्रुतमार्ग निर्माणको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।