सुनकोसी पुल निर्माणमा चरम ढिलासुस्ती, दोश्रो म्याद गुज्रिँदा ५२ प्रतिशत भौतिक प्रगति बाँकी

दोश्रोपल्ट थप भएको म्याद नाघ्दा खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको भौतिक प्रगति ४८ प्रतिशत मात्र पुरा भएको छ ।...