२५ वैशाख, काठमाडौं । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा रसुवामा निर्माणाधीन टिम्मुरे सुख्खा बन्दरगाहको भौतिक प्रगति ३२ प्रतिशत पुगेको छ । कोरोना महामारीका कारण लामो समय निर्माणमा बाधा पुगेको आयोजनाले अहिले गति लिएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । मंसिरयता बन्दरगाहको भौतिक निर्माणको प्रगति झण्डै दोब्बर भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले […]