सीजीले नेपाल ल्यायो आधा दर्जन कार ब्राण्ड, कमर्शियलमा पनि आक्रमक

काठमाडौं । कारको व्यापारमा हातहालेको दुई वर्षभन्दा कम समयमै सीजी मोटर्सले आधा दर्जन ब्राण्ड नेपाल ल्याउने पक्का भएको छ । कम्पनीले दुई वर्षअघि नेटा ब्राण्डबाट विद्युतीय कार आयात थालेको थियो । सीजी मोटर्सले अहिले ग्वान्झाओ अटोमोबाइल कर्पोरेशनको इलेक्ट्रीक ब्राण्ड एवोन पनि नेपालमा बिक्री सुरू गरेको छ । कम्पनीले नेपाल ल्याएको एवोन-वाइ अहिले बिक्री वितरण हुँदै […]

सम्बन्धित सामग्री

हाइब्रिड कार बिक्रीमा आक्रमक बन्यो बीवाइडी

काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडी हाइब्रिड कार उत्पादनमा निकै आक्रमक देखिएको छ । कम्पनीले अगष्ट महिनामा ३ लाख ७३ हजार ८३ यूनिट कार बिक्री गर्न सफल भएको हो । बीवाइडीले अगष्ट महिनामा २ लाख २२ हजार ३८४ यूनिट हाइब्रिड कार बिक्री गरेको हो । उक्त संख्या कुल बिक्रीको ५९.६० प्रतिशत हो […]

सेल्समा बीवाइडीको आक्रमक योजना, कति बेच्ला एक वर्षमा कार ?

काठमाडौं । न्यू इनर्जी भेहिकलको बादशाह बीवाइडीले सन् २०२४ मा ४२ लाख यूनिट कार बिक्री गर्ने महत्वाकांक्षी योजना तयार गरेको छ । कम्पनीले तयार पारेको योजनामा प्योर इलेक्ट्रीक कारभन्दा प्लगइन हाइब्रिड कार धेरै बिक्री गर्ने लक्ष्य लिएको हो । कम्पनीले सन् २०२३ को तुलनामा झण्डै ११ लाख यूनिट कार धेरै बिक्री गर्ने आक्रमक लक्ष्य निर्धारण […]

ईभी उत्पादनमा आक्रमक बन्दै भारत, आउँदै १२ नयाँ मोडल

काठमाडौं । भारतीय बजारमा कार उत्पादन गर्दै आएका अधिकांश ब्राण्डले ईभी उत्पादनमा आक्रमक रणनीति बनाएका छन् । विशेषत भारतीय ब्राण्ड टाटाले नेतृत्व गरिरहेको ईभी बजारमा अब धेरै ब्राण्डले प्रबेश गर्ने भएका हुन् । अहिले भारतमा कार उत्पादन गर्ने कम्पनीहरु मध्ये टाटा, महिन्द्रा, एमजी र सिट्रोनले मात्रै ईभी उत्पादन थालेका छन् । यी चार ब्राण्ड बाहेक […]

लेक्ससको दुई इलेक्ट्रीक प्रिमियम कार, रेन्ज ६०० किमिसम्म

काठमाडौं । अटो एक्स्पो २०२३ सुरु भएको ४ दिन भइसकेको छ । विश्वकै सातौं ठूूलो कार तथा मोटरसाइकल एक्स्पो भनेर चिनिने अटो एक्स्पोमा विभिन्न नयाँ मोडलका कार र कन्सेप्टहरु सार्वजनिक भएका थिए । अटो एक्स्पोमा टाटा, मारुती सुजुकी, टोयोटा, लेक्सस, हुन्डाई, किया, बीवाइडी, एमजी जस्ता ब्राण्डले आक्रमक रुपमा नयाँ गाडी सार्वजनिक गरे । अटो एक्स्पोमा […]

आयो एमजीको सबैभन्दा महंगो कार, यस्ता छन् विशेषता

काठमाडौं । वेलायती अटोमोवाइल कम्पनी एमजी (मोरिस ग्यारेज)ले स्पोर्टी फास्टव्याक डिजाइनको सेडान कार एमजी ७ सार्वजनिक गरेको छ । एमजी ब्राण्डमा आउने गाडी मध्ये सबैभन्दा महंगो पाँच ढोकासहितको एरोडाइनामिक्स डिजाइनमा बनेको कार हो । एमजी ७ कारमा स्ट्रङ मस्कुलर स्टाइलीङ, निकै उत्कृष्ट र आक्रमक देखिने लाइटका सेटअप, अगाडि निकै ठूलो ग्रिल र सार्प डिजाइनमा तयार […]

टोयोटाको इलेक्ट्रीक कार बजारमा नआउँदै ‘अवार्ड’ जित्न सफल

काठमाडौं । विश्वकै ठूलो कार निर्माता कम्पनी टोयोटाले निकै ढिलोगरी विद्युतीय कार उत्पादनमा लाग्ने घोषणा गरेको हो । कम्पनीले अन्य ब्राण्ड आक्रमक योजना बनाएर उत्पादनमा लागेपछि मात्रै टोयोटाले ईभी प्रति आफ्नो धारणा र योजना सार्वजनिक गरेको थियो । टोयोटाले गतवर्ष सार्वजनिक गरेको १५ कन्सेप्ट कार मध्ये ‘टोयोटा कम्प्याक्ट क्रुजर ईभी’ अहिले सर्वाधिक चर्चामा रहेको छ […]

१२ दिनपछि टाटाले सार्वजनिक गर्दै अर्को नयाँ इलेक्ट्रीक कार

काठमाडौं । दुई हप्ताको अन्तरमा दुई नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको टाटाले मे ११, २०२२ को दिन नयाँ इलेक्ट्रीक कार सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल एसयूभी नेक्सनको लङ रेन्ज सार्वजनिक गर्ने भएको हो । इलेक्ट्रीक कार उत्पादनमा आक्रमक रणनीति बनाएको टाटाले कर्भ र अभिन्या कन्सेप्ट सार्वजनिक गरेको थियो । कर्भ सन् […]

दुई महिनापछि ल्याउँदै एमजीले इलेक्ट्रीक ह्याचव्याक कार

काठमाडौं । मोरिस ग्यारेज (एमजी) विद्युतीय कार उत्पादनमा निकै आक्रमक हुने देखिएको छ । कम्पनीले आगामी अप्रिलमा इलेक्ट्रीक ह्याचव्याक सार्वजनिक गर्ने भएको हो । कम्पनीले अप्रिलमा नयाँ ह्याचव्याकको कन्सेप्ट सार्वजनिक गर्ने छ भने चीनमा सन् २०२२ कै अन्तिमबाट यसको विक्री वितरण सुरु गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सन् २०२३ बाट मात्रै उपलब्ध हुने […]

आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । टाटा मोटर्सले विद्युतीय कारको उत्पादन पनि बढाएको छ । टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८९२ यूनिट इलेक्ट्रीक कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको ...

नेक्सन इभी नेपाल आएसँगै सिप्रदीको आक्रमक ‘मूभ’, अन्य ब्राण्डलाई थप चुनौती

काठमाडौं । नेक्सन इभी सिप्रदी ट्रेडिङले नेपाल ल्याएको पहिलो इलेक्ट्रीक एसयूभी हो । इलेक्ट्रीक एसयूभी बजारमा उतारेसँगै टाटाले निकै आक्रमक मूभ गरेको छ । कम्पनीले विद्युतीय कार मात्रै नेपाल ल्याएको छैन सँगै डिसी फास्ट चार्जरसमेत ल्याएको छ । विद्युतीय गाडीको आधिकारीक विक्री सुरु गर्नु अघि यति ठूलो संख्यामा फास्ट चार्जर जडान गर्ने टाटा पहिलो कम्पनी […]