टोयोटाको इलेक्ट्रीक कार बजारमा नआउँदै ‘अवार्ड’ जित्न सफल

काठमाडौं । विश्वकै ठूलो कार निर्माता कम्पनी टोयोटाले निकै ढिलोगरी विद्युतीय कार उत्पादनमा लाग्ने घोषणा गरेको हो । कम्पनीले अन्य ब्राण्ड आक्रमक योजना बनाएर उत्पादनमा लागेपछि मात्रै टोयोटाले ईभी प्रति आफ्नो धारणा र योजना सार्वजनिक गरेको थियो । टोयोटाले गतवर्ष सार्वजनिक गरेको १५ कन्सेप्ट कार मध्ये ‘टोयोटा कम्प्याक्ट क्रुजर ईभी’ अहिले सर्वाधिक चर्चामा रहेको छ […]