लेक्ससको दुई इलेक्ट्रीक प्रिमियम कार, रेन्ज ६०० किमिसम्म

काठमाडौं । अटो एक्स्पो २०२३ सुरु भएको ४ दिन भइसकेको छ । विश्वकै सातौं ठूूलो कार तथा मोटरसाइकल एक्स्पो भनेर चिनिने अटो एक्स्पोमा विभिन्न नयाँ मोडलका कार र कन्सेप्टहरु सार्वजनिक भएका थिए । अटो एक्स्पोमा टाटा, मारुती सुजुकी, टोयोटा, लेक्सस, हुन्डाई, किया, बीवाइडी, एमजी जस्ता ब्राण्डले आक्रमक रुपमा नयाँ गाडी सार्वजनिक गरे । अटो एक्स्पोमा […]

सम्बन्धित सामग्री

प्रिमियम इलेक्ट्रीक सेग्मेन्टमा नेपाल आउँदै नयाँ एसयूभी, रेन्ज ५५५ किमि

काठमाडौं । नेपालका दुई ब्यवसायीक कम्पनी सिजी मोटर्स र एमएडब्लू ग्रुप मिलेर ल्याउन लागेको अभतार ब्राण्डमा प्रिमियम एसयूभी आउने भएको छ । नेपाली बजारमा आउन लागेको ‘अभतार वानवान’ (११) प्रिमियम एसयूभी हो । चिनियाँ अटोमोवाइल जायन्ट चांगान, विश्वको सबैभन्दा ठूलो लिथियम आयोन ब्याट्री उत्पादक सीएटीएल र टेक्नोलोजी जाइन्ट हुवावेको संयुक्त प्रयासमा बनेको अभतार वान-वान एक […]

कारभन्दा पावरफुल मोटरसाइकल, रेन्ज ४२० किमि (मूल्यसहित)

काठमाडौं । इटालीयन स्पोर्टस् इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी इनर्जीकाले उत्पादन गरेका प्रिमियम मोटरसाइकल नेपाल आएको छ । कम्पनीले उत्पादन गरेको सबैभन्दा कम मूल्यको ईगोसहितका ४ मोडल नेपाल आएको हो । विभिन्न ४ मोडलमा नेपाल आएको इनर्जीकाका इलेक्ट्रीक मोटरसाइकल टर्बो मोटर्सले नेपाल ल्याएको हो । कम्पनीले इगो, इगो आरएस, इएसएसइ इएसएसइ ९ र इभा रिवेल हाइ […]

तयार भयो सीथ्री इलेक्ट्रीकः ४२ किलोवाटको मोटर, ३२० किमि रेन्ज

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले आफ्नो पहिलो प्रिमियम ह्याचव्याक कार सीथ्रीको इलेक्ट्रीक भर्सनमा उपलब्ध टेक्नीकल डिटेल सार्वजनिक गरेको छ । सन् २०२३ को पहिलो क्वाटरबाट विक्री सुरु हुने यो ह्याचव्याक अहिले विक्री भइरहेको सीथ्रीमा आधारित ईभी हो । सिट्रोनले आफ्नो पहिलो इलेक्ट्रीक मोडललाई कम्बस्चन इन्जिनको सीथ्रीमै आधारित रहेर तयार गरेको कारण एक्स्टेरियर र […]

सेगवेको प्रिमियम स्कुटर नेपालमा, रेन्ज सिंगल चार्जमा ११० किमि (मूल्यसहित)

काठमाडौं । सेगवको नयाँ इलेक्ट्रीक स्कुटर ‘ई ११० एल’ नेपाली बजारमा सार्वजनिक भएको छ । आईहव प्रालिले नयाँ इलेक्ट्रीक स्कुटरको विक्री सुरु गरेको हो । यसलाई ईभी एक्स्पो २०२२ मा कम्पनीले देखाएको थियो । ई ११० एल स्कुटरमा अधिकतम २.४ किलोवाट पावर प्रदान गर्ने मोटर जडान भएको छ । साथै, सेगवेले ७२ भोल्ट २४ एम्पीयर […]

प्रवेगको प्रिमियम इलेक्ट्रीक एसयूभी नोभेम्बरमा आउने, रेन्ज ५ सय किमि

काठमाडौं । विश्व बजारमा विद्युतीय गाडीको माग बढ्न थालेसँगै विभिन्न कम्पनीले नयाँ नयाँ मोडल बजारमा ल्याइरहेका छन् । स्थापित कम्पनीसँगै थुप्रै स्टाटअप कम्पनीहरु विद्युतीय गाडी उत्पादनमा काम गरिरहेका छन् । भारतीय स्टार्ट अप कम्पनी प्रवेगले पनि छिटै लामो रेन्ज भएको एसयूभी बजारमा उतार्ने तयारी गरिरहेको छ । कम्पनीले आगामी नोभेम्बर २५ मा लन्च गर्ने भएको […]

फुलचार्जमा १५० किमि रेन्ज दिने स्कुटर, तीन नयाँ मोडल सार्वजनिक

काठमाडौं । भारतीय बजारमा नयाँ ब्राण्डको इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । ईभीयूम ब्रान्डले तीन मोडलका स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले ‘कोस्मो, कोमेट र सिजार’गरी तीन मोडलका स्कुटर सार्वजनिक गरेको हो । संयुक्त अरब इमिरेट्सको मेटा ४ ग्रुपको लगानीमा भारतमा उत्पादन भएका ईभीयुमका स्कुटरहरु हाइस्पीड तथा प्रिमियम रहेका छन् । ईभीयुम कोस्मो ईभीयुम कोस्मोको […]

टोयोटाले देखायो अफरोड क्षमताको इलेक्ट्रीक एसयूभी, ५०० किमि रेञ्ज

काठमाडौं । जापानी अटोमोवाइल उत्पादक टोयोटाले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको सेमी प्रोडक्सन मोडल सार्वजनिक गरेर अबको दिन इलेक्ट्रीक कार भएको पुष्टी गरेको छ । टोयोटा यसअघि हाइब्रिड टेक्नोलोजी र फ्यूलसेल टेक्नोलोजीमा केन्द्रित रहेको थियो । टोयोटा ‘बीजेड४एक्स’ नामबाट आउने पहिलो इलेक्ट्रीक कार निकै प्रिमियम देखिएको छ । यसलाई कम्पनीले टोयोटाको लिगेसीलाई ध्यानमा राखेर तयार […]

टाटाले तयार गर्‍यो अर्को नयाँ इभी, फुलचार्जमा ४०० किमि रेञ्ज !

काठमाडौं । भारतीय अटो जाइन्ट टाटाले अर्को इलेक्ट्रीक कार तयार गरेको छ । कम्पनीले आफ्नो प्रिमियम ह्याचव्याक कार अल्ट्रोजको इलेक्ट्रीक मोडल लगभग तयार गरेको हो । सन् २०२२ को मध्यसम्ममा बजारमा उतार्ने तयारीमा रहेको अल्ट्रोज टाटाको सर्वाधिक ड्राइभिङ रेञ्ज पाइने इलेक्ट्रीक कार हुने अपेक्षा गरिएको छ । यसअघि नेक्सन इभी र टिगोर इभी बजारमा उतारिसकेको […]